बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भदौ २४ गते आगजनी र लुटपाटमा संलग्नलाई कुनै हालतमा छाड्दैनौँ – कास्की प्रहरी

पोखरा । जेनजी प्रदर्शनका क्रममा पोखरामा पनि व्यापका क्षति भयो । पोखराका सरकारीदेखि निजी सम्पत्तिहरू तोडफोड र आगजनी गरिए । कास्कीका २७ वटा प्रहरी कार्यालयहरूमा आगजनी र तोडफोड भएका छन् ।...