आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विकास प्राधिकरणमार्फत बूढीगण्डकी आयोजना बनाउन बाबुरामको प्रस्ताव

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी बहुउद्देश्यीय परियोजनालाई बृहद बुढीगण्डकी विकास प्राधिकरणमार्फत बनाउन प्रस्ताव गरेका छन् ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनीबाट ठेक्का खोसेर...