काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्डबिच पुरुष तथा महिला टोलीबिच वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने सहमति भएको छ । २०२६ देखि लागू हुने गरी सुरु हुने...