काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि अक्सन पुल सार्वजनिक गरेको छ । संघले अक्सनका लागि छनोट भएका कुल १५५ खेलाडीहरूको नामावली सार्वजनिक...