मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

बक्यौता असुलीमा सरकारको कठोर निर्णय, असोज मसान्तभित्र बेरुजु र बक्यौता रकम दाखिला गर्नुपर्ने

काठमाडौँ । सरकारले विभिन्न सरकारी वा अन्य निकायहरूबाट उठ्नु पर्ने बक्यौता असुलीमा कठोर नीति लिएको छ । असोज ५ गते बसेको मन्त्रीपरिषद् बैठकले खर्च कटौती सम्बन्धी निर्णय गर्दै यस्तो नीति लिएको...