काठमाडाैँ । गएको महिना अमेरिकामा महँगी थोरैले बढेको हुन सक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च ट्यारिफ (अतिरिक्त भन्सार महसुल) लगाएपछि यसको असर बजारमा देखिएको हुन सक्ने अर्थशास्त्रीहरूले बताएका...