शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

ओलीले तानेका तीन विभाग पुरानो ठाउँमा फर्काउने कार्कीको तयारी

काठमाडौँ । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग पुरानै मन्त्रालयमा फर्काउने तयारी सरकारले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले यी...