शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

ओली भन्छन्– लोकतन्त्र फर्काइन्छ, सुशीलाजीले बुझ्नुपर्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संवैधानिक र लोकतान्त्रिक विधिअनुसार गठन नभएकाले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै लोकतन्त्र फर्काएरै छाड्ने दाबी गरेका छन् । शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर...