पोखरा । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा सत्ता गठबन्धनभित्र कुनै सहमति नभएको बताएका छन् । बाहिर चर्चा भए पनि आन्तरिक रूपमा त्यस्तो सहमति नजुटेको उनले बताएका...