आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रेसिङ कार अनियन्त्रित हुँदा श्रीलङ्कामा सात जनाको मृत्यु

कोलम्बो । श्रीलङ्कामा आइतबार एक रेसिङ प्रतियोगिताका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा १८ जना घाइते भएका छन् ।  स्थानीय सञ्चारमाध्यमका अनुसार...