मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उम्मेदवार नै नभएको प्रलोपा गोरखाले बनायो निर्वाचन परिचालन समिति

पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखामा निर्वाचन परिचालन समिति गठन गरेको छ । प्रत्यक्षतर्फका दुवै क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएको प्रलोपाले समानुपातिक भोट माग्न समिति गठन गरेको हो...