काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी नेतृत्वप्रति लक्षित गरी गरेको टिप्पणीप्रति गम्भीर आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेको छ । ललितपुरमा जेठ १६ र १७ गते बसेको पार्टीको...