बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वर्माको संयोजकत्वमा प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन

काठमाडौँ । प्रगतिशील राष्ट्रिय अभियान विराटनगर समन्वय समिति गठन भएको छ । रौनक वर्माको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति गठन भएको हो । समितिको सदस्यमा आशुतोष बडाल, सुजल कुमार यादव,आकृति खनाल,लक्ष्मण कुमार...