बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्माण क्षेत्रमा संकट: व्यवसायीद्वारा मन्त्रिपरिषदबाटै 'बाधा अड्काउ फुकाउ' गर्न माग

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको अत्याधिक मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्यहरू ठप्प हुने स्थितिमा पुगेको भन्दै तत्काल समस्या समाधानका लागि सरकारसँग माग गरेको छ। पूर्वाधार विकास...