मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

होटलमा काम दिन महिला ल्याए, यौन कार्यमा लगाएर पैसा कमाए

पोखरा । राम्रो तलबसहित होटलमा काम लगाइदिने प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएका २ जनालाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ ।  जबरजस्ती अनैतिक कार्यमा लगाइएका ४ महिलालाई पनि उद्धार...