बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रमण कन्स्ट्रक्सनसहित १४ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौँ । सम्झौता अनुसार काम नगर्ने र ठेक्का अलपत्र पार्ने १४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सरकारले कालोसूचीमा राखेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक...