मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महिला विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा २८ खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टी२० ग्लोबल क्वालिफायर प्रतियोगितालाई मध्यनजर राख्दै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि...