शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदलाई धम्की  : प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर नगरे जेपनि हुनसक्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नलाग्ने सांसदहरुलाई धम्की आएको खुलासा भएको छ ।   अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली पक्षले चलाइरहेको हस्ताक्षर अभियानमा सामेल नहुने सांसदहरुलाई ओलीका निकटस्थहरुले बालुवाटारबाटै...