सुर्खेत । राष्ट्रियसभा अन्तर्गत कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । तीन वटा सिटका लागि भएको निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा नेकपा एमालेका उम्मेदवारहरु पराजित भए...