शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सोमबार नागढुंगा सुरुङमार्गको  उद्घाटन हुने

काठमाडौँ । सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन गरिने भएको छ ।  सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले सोमबार सुरुङमार्गको उद्घाटनको तयारी भएको जानकारी दिए । उद्घाटन कार्यक्रममा विभागीय मन्त्री, मन्त्रालयका सचिव, जाइकाका...