सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

अर्थ

प्रदर्शनकारीले हाम्रा भवन जलाउन सक्छन्, सपना सक्दैनन् : निर्वाण चौधरी

काठमाडौँ । चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले हालै भएको जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको तोडफोड तथा आगजनीबाट उठ्ने अठोट व्यक्त गरेका छन् । आगजनीपछि अन्योलमा रहेको सीजी परिवारलाई सन्देश दिँदै उनले...