काठमाडौँ । सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।...
काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मुलुकमा विकसित विषम परिस्थितिले पर्यटकीय सिजनमा असर पर्ने चिन्ता व्यक्त गर्दै उठेका आवाजलाई सम्बोधन गरी शान्ति र स्थितरता कायम...
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना...
काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १५ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य ३ हजार १०० रुपैयाँ बढ्दै...
काठमाडौँ । जेनजी युवाहरूले गरेको आन्दोलनका क्रममा घाइते भएकामध्ये २५ जना त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । जसमध्ये दुई जना अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराले बताए ।...
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पुँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यकाभित्र...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भदौ २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमा १९ जना किशोर किशोरीको ज्यान गएको घटनाको घोर निन्दा गरेको छ। इप्पानले एक विज्ञप्ति जारी गर्दै...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१...
काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संघले नेपाल दूरसञ्चार प्राधिकरणलाई एक विज्ञप्ति पठाउँदै सामाजिक सञ्जालमाथिको प्रतिबन्धका कारण इन्टरनेट सेवामा गम्भीर समस्या आएको जानकारी गराएको छ। सङ्घका अध्यक्ष सुधीर पराजुलीले हस्ताक्षरित...
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले बुटबलमा...
काठमाडौं । सोमबारको सेयर बजार उच्च अंकले घटेको छ । देशभर जेनजी पुस्ताको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन भइरहेको बेला सेयर बजारमा ३५.९९ अंकको गिरावट आएको छ । योसँगै बजार परिसूचक २६७२.२५...
काठमाडौँ । नेपालमा लगानी गर्न विदेशीको मुख्य रोजाइमा तीनवटा क्षेत्र रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार यो अवधिमा विद्युत्, उत्पादनमूलक वित्तीय सेवा क्षेत्रमा मुख्य लगानी रहेको देखिएको...
काठमाडौं । नेपालमा ६० देशबाट विदेशी लगानी आउने गरेको छ । नेपाल राष्ट्र बैंकले सन् २०२४ मा गरेको सर्वेक्षण अनुसार तीन देशले मात्रै कुल विदेशी लगानीको कुल ५० प्रतिशतभन्दा धेरै...
इटहरी । नेपालकै नं. १ लक्जरी इभी ब्रान्ड दिपलले कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र इटहरीमा अत्याधुनिक स्टेट अफ आर्ट सोरुम सञ्चालनमा ल्याएको छ। नयाँ सोरुमको उद्घाटन शुक्रबार इटहरी उद्योग वाणिज्य...
काठमाडौँ । ‘हाम्रो पात्रो’ नेपालमै दर्ता नभएको र भर्खर मात्र सूचीकृत भएको भन्ने हल्ला गलत भएको संस्थाले स्पष्ट पारेको छ। संस्थापक शंकर उप्रेतीले २०१० मा सुरु गरेको ‘हाम्रो पात्रो’ सन् २०१६...
पोखरा । विश्वप्रसिद्ध र सबैभन्दा बढी बिक्री हुने लुब्रिकेन्ट ब्रान्ड गल्फका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ। कार्यक्रममा नेपालभरिका ३३...
काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कमप्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ। यो भिडियोमा समयको महत्त्वलाई दर्शाउँदै "समयको मामलामा नो कमप्रोमाइज" भन्ने सन्देश दिइएको...
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्सले नयाँ उत्पादन 'Devil's Hot Chicken Noodles' नेपाली बजारमा सार्वजनिक गरेको छ। मसालेदार स्वादप्रेमी उपभोक्तालाई लक्षित यो नुडल्स भदौ १६ देखि...
काठमाडौँ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाममा लैजाने निर्णय गरेको हो । कुल लाभांशमध्ये बैंकले...
हरेक वर्ष मनसुनको आगमनसँगै बागमती प्रदेशका पहाडी जिल्लामा डरको कालो बादल मडारिन थाल्छ । समाचारका पानाहरू पहिरोले घर बगाएका, बाढीले खेत डुबाएका र अकालमा ज्यान गुमाएका दर्दनाक कथाले भरिन्छन् । संघीय...
बागमती प्रदेशका अधिकांश सडक बर्सेनि पहिरोको उच्च जोखिममा पर्ने गरेका छन् । कमजोर भूबनोट, जलवायु परिवर्तनका कारण हुने बेमौसमी वर्षा र प्रकृतिलाई बेवास्ता गरी खनिएका सडकका कारण थप समस्या देखिएको...
रौतहट । नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशनबाट उद्योगपति बैजु प्रसाद बाबरा दोस्रो कार्यकालका लागि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । यसअघि पनि उनले सफलतापूर्वक संघको नेतृत्व गरिसकेका छन्...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले (सोमबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र बजारमा पारदर्शिता र लगानीकर्ताहरूको हित सुनिश्चित गर्न सूचीकृत कम्पनीहरूलाई निर्देशन जारी गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र बजारमा पारदर्शिता र लगानीकर्ताहरूको हित सुनिश्चित गर्न सूचीकृत कम्पनीहरूलाई निर्देशन जारी गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण महिला व्यवसायीहरूलाई राज्यले प्रोत्साहन गर्न केही टेन्डरहरूमा महिलालाई मात्रै प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको निर्माण...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३२ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७०८.४५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४१ प्रतिशत को...
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनमा कडाइ गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रोशन ज्ञवालीले उपभोक्ता संरक्षण परिषद् र...
काठमाडौँ । अनलाइन सपिङ प्लेटफर्म दराजले दसैँलाई लक्षित गर्दै आफ्नो वार्षिक अभियान '९.९ दसैँ धमाका – बडा दसैँ, बडा तयारी' ल्याएको छ। यस वर्ष दराजको वार्षिकोत्सव र दसैँ अभियान एकैपटक परेकोले...
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउनदेखि हालसम्म ६५० वटा उद्योग तथा फर्मको अनुगमन गरेको छ । आइतबार विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक रोशन ज्ञवालीले सो कुराको जानकारी...
काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ पुनः नियुक्त भएका छन् । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले खालिङलाई अर्को ४ वर्षका लागि पुनः नियुक्ति गरिएको हो...
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मङ्सिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ। शनिबार बसेको महासङ्घको केन्द्रीय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो । बैठकले...
म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट रु ६० करोडको आलु...
काठमाडौँ । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले दसैँ-तिहारको अवसर पारेर ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्सपायर एभ्री सेलिब्रेसन’ नामक विशेष अभियान सुरु गरेको छ। यस योजनामार्फत ग्राहकहरूलाई आकर्षक छुट...
काठमाडौँ । नेपालको जलविद्युत क्षेत्रमा कानुनी अन्योलका कारण करिब २५ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू रोकिएका छन्। सर्वोच्च अदालतले वन ऐन खारेज गरेपछि विकासको गतिमा अवरोध आएको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)...
काठमाडौँ । भारत सरकारले हालै वस्तु तथा सेवा कर (जीएसटी) को दर घटाएको छ । गत बुधबार बसेको जीएसटी काउन्सिलको बैठकले भारतले लगाउँदै आएको वस्तु तथा सेवा कर (जीएसटी) को...
काठमाडौँ । विज्ञापन बोर्डमार्फत विज्ञापन क्षेत्रलाई नियमन गर्ने प्रयास भइरहेपनि स्थानीय तहहरूमा भने होर्डिङ बोर्डलगायत आउटडोर विज्ञापनको कर संकलनका नाममा व्यापक भ्रष्टाचार र अनियमितता मौलाएको गुनासो बढेको छ । विज्ञापन व्यवसायमा...
बागलुङ । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका हुन् ।...
काठमाडौँ । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरेको छ । दामोदर हिमशृङ्खलाअन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो...