सनिशा भट्टराई गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री हुन् । म्युजिक भिडियो हुँदै फिल्ममा भित्रिएकी उनको डेब्यु फिल्म हिट भयो । उनी रातारात ‘स्टार’ बनिन् । त्यसो त ‘१२
काठमाडौँ । चर्चित रियालिटी शो कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारीले आफ्नै कम्पनीका एक लगानीकर्ताले आफूमाथि अन्याय गरी कम्पनीलाई नै धरापमा पारेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक लामो...
काठमाडौँ । हुरी स्टुडियो, कुपोन्डोलमा सुसेला काव्यशालाको चौथो शृङ्खला सम्पन्न भएको छ । प्यालेस्टाइनको पक्षमा भन्ने भावना बोकेर आयोजित यस शृङ्खलामा कविता र संगीतमार्फत प्यालेस्टाइनी जनतासँग ऐक्यबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा...
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘किङ्ग’ को सुटिङका क्रममा घाइते भएका छन्। मुम्बईको गोल्डन टोबैको स्टुडियोमा एक एक्सन सिन खिच्दै गर्दा उनी घाइते भएका हुन्। बलिउड हंगामाले स्रोतको...
काठमाडौँ । गायक प्रकाश सपुतले तीजको अवसरमा नयाँ गीत ल्याउन लागेको उद्घोष गरेका छन् । गीतको शीर्षक ‘नाइँ भनेसि नाइँ’ रहेको छ । सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका गायक सपुतले...
काठमाडौँ । नेपालमा पहिलो पटक हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म महोत्सव आयोजना...
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली एसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । कर्णाली एसभिएसका व्यवस्थापक लोकेन्द्र गिरी र...
हैदराबाद । तेलुगु चलचित्र क्षेत्रमा हास्य अभिनयका लागि प्रसिद्ध कलाकार ‘फिश वेंकट’ भनेर चिनिने वेंकट राजको मिर्गौलासम्बन्धी जटिलताका कारण शुक्रबार निधन भएको छ। ५३ वर्षीय वेंकट हैदराबादस्थित एक अस्पतालमा उपचाररत...
काठमाडौँ। सामाजिक सञ्जाल विशेषगरी इन्स्टाग्रामको ‘रिल्स’ फिचरले अहिलेको पुस्तामा व्यक्तिगत सम्बन्धमा गम्भीर असर पारिरहेको साहित्यकार तथा स्टोरीटेलर साइग्रेस पोखरेलले बताएका छन्। फेसबुकमा पोखरेल लेख्छन्-‘इन्सटाग्रामको रिल्स ले धेरैको सम्बन्ध बिगार्दैछ। दुई...
काठमाडौँ । नेपाली सङ्गीतको लोकप्रिय रियालिटी कार्यक्रम ‘नेपाल आइडल’ मार्फत लाखौँ दर्शकको मन जित्न सफल गायक रवि ओड अब युवा विद्यार्थीहरूको शैक्षिक यात्रामा मार्गदर्शकको भूमिकामा देखिने भएका छन्। ओड ट्याग...
मुम्बई । सलमान खानकी पूर्वप्रेमिका बलिउड अभिनेत्री संगीता बिजलानीको पावना ड्यामस्थित फार्महाउसमा चोरी भएको छ। शुक्रबार केही अज्ञात व्यक्तिहरूले उनको फार्महाउसमा पसेर तोडफोड गर्नुका साथै केही सामानहरू चोरी गरेका हुन्।...
न्युयोर्क । कोल्डप्ले कन्सर्टमा देखाइएको भिडियो भाइरल भएपछि अमेरिकी प्रविधि कम्पनी एस्ट्रोनोमरले आफ्ना दुई कर्मचारीलाई बिदामा पठाएको छ। भाइरल भिडियोमा, कोल्डप्ले कन्सर्टको क्रममा दुवै कर्मचारीहरू ठुलो पर्दामा एकअर्कालाई अँगालो हालेको...
लन्डन । तीज माहोलले जब बजार तात्न थाल्छ, तब लोकप्रिय गायिका सुनिता दुलाल मिडिया र स्टेजहरूमा झन् बढी छाउँछिन् । कारण के भने तीजकै गीतबाट स्थापित भएकी हुन् उनी । सुनिताले...
काठमाडौँ । गायिका एलिना चौहानले पूर्व पति विष्णु सापकोटाबाट भएको यातनाको तस्बिर सार्वजनिक गरेकी छन् । उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै यातनाको दिइएको तस्बिर सार्वजनिक गरेकी हुन्...
काठमाडौँ । गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् । उनले शुक्रबार...
काठमाडौँ । कमेडी जनरामा फिल्म ‘किस्ने कहाँ छ ?’ बन्ने भएको छ । निर्माण युनिटले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो । पोस्टरमा एउटा गाडी हिलो...
नयाँदिल्ली । रणवीर सिंहको शीर्ष भूमिकामा बन्न थालेको ‘डन ३’ एकपछि अर्काे समस्यामा पर्दै गइरहेको छ । केही समयदेखि विभिन्न कारणले फिल्मको छायाङ्कन स्थगित हुँदै आएको थियो । त्यसपछि अभिनेत्री कियारा...
नयाँ दिल्ली । बलिउडका महानायक अमिताभ बच्चन छिटै आफ्नो हिट क्विज शो ‘कौन बनेगा करोडपति’को १७ औँ सिजनको साथ टिभीमा पुनरागमन गर्दैछन् । उनले सन् २००० मा केबीसी होस्टको रूपमा...
काठमाडौँ । प्यालेस्टाइनी कविताहरूको वाचन ‘सुसेला काव्यशाला ४’ आयोजना हुने भएको छ । हुरी स्टुडियो, कुपन्डोल ललितपुरको आयोजनामा शनिबार आयोजना हुने कार्यक्रममा प्यालेस्टाइनी कविताहरूको वाचन र सुसेलाको साङ्गीतिक प्रस्तुति समेत रहनेछ...
काठमाडौँ । गायक प्रकाश कटुवालले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै शब्द तथा संगीतमा “जर्सी गाईको दूध” बोलको गीत सार्वजनिक गरेका हुन्। रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त...
बर्मिङ्घम । चर्चित ब्यान्ड कोल्डप्लेका गायक क्रिस मार्टिनले हालै भएको एक कन्सर्टमा एक कम्पनीका सीईओको गोप्य सम्बन्धलाई अनजानेमै खुलासा गरेपछि त्यसको भिडियो भाइरल बनेको छ। कन्सर्टको क्रममा दर्शकसँग अन्तरक्रिया गर्दै...
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा डेंगुका कारण अस्पतालमा भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यममा आएका समाचारअनुसार, अस्पतालमा अभिनेताको उपचार भइरहँदा सारा देवरकोन्डा परिवार उनीसँगै छ ।...
काठमाडौँ । फिल्म ‘परिवार’को छायाङ्कन सुरु भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा फिल्मको शुभमुहूर्त गर्दै निर्माणपक्षले सुरु गरेको हो । मदन थापाको निर्देशन रहने फिल्मको अधिकांश छायाङ्कन काठमाडौँमा हुनेछ...
काठमाडौं । गायक आनन्द कार्कीले आफ्नो नयाँ गीत ‘मुसुक्क हाँसी लजाउने’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा उनलाई शब्द तथा संगीत रचनामा म्यानमारका अनिलले साथ दिएका छन् । गीतको...
काठमाडौँ । जातीय विभेद तथा भेदभावका कारण अन्तर्जातीय प्रेमजोडी तथा दम्पतीले हाम्रो समाजमा भोग्नुपर्ने पीडाको कथामा फिल्म ‘जदौ’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माण...
काठमाडौँ । पछिल्लो समय नेपाली फिल्म प्रचार शैली फेरिन थालेका छन् । जसको जल्दो बल्दो उदाहरण फिल्म ‘बलिदान’को पोस्टरलाई हेर्न सकिन्छ । फिल्मले ६० फिट लामो पोस्टर सार्वजनिक गरेको छ...
काठमाडौँ । एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ । काठमाडौँको ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौँ आर्ट हाउस, काठमाडौँ गेष्ट हाउस र काठमाडौँ गेस्ट...
न्युयोर्क । अमेरिकी पप संगीतकी चर्चित गायिका कोनी फ्रान्सिसको ८७ वर्षको उमेरमा निधन भएको छ। सन् १९६० को दशकमा लोकप्रिय बनेकी फ्रान्सिस ‘प्रिटी लिटिल बेबी’ गीतका लागि हाल पुनः चर्चामा थिइन्।...
काठमाडौँ । यही साउन १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । साउन सङ्क्रान्तिको अवसर पार्दै बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी...
हैदरावाद । तेलुगु अभिनेता रवि तेजाका बुबा राजगोपाल राजुको ९० वर्षको उमेरमा निधन भएको छ। उनले जुलाई १५ को राति हैदराबादस्थित आफ्नो घरमा अन्तिम श्वास फेरे। उनी उमेरसँगै हुने रोगबाट...
काठमाडौँ । कलाकार दीपकराज गिरी समसामयिक विषयमा सामाजिक सञ्जालमा पेचिलो टिप्पणी गर्न माहिर छन् । त्यसैले उनको पोस्टको समय समयमा राम्रै चर्चा हुन्छ । यस्तैमा, पछिल्लो समय मन्त्रीहरूको एकपछि अर्को घुस...
काठमाडौँ । फिल्म ‘मैझारो’ को छायाङ्कन सुरु भएको छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा शुभमुर्हूत गर्दै फिल्मले आज (बिहीबार) बाट छायाङ्कन सुरु गरेको हो । फिल्मका निर्देशक अभिनेता विल्सनविक्रम...
काठमाडौँ । रुकुम पश्चिमका तिलक परियारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मानित गरेको छ । सानीभेरी गाउँपालका वडा नम्बर ३ निवासी परियारलाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारको संगीत तथा...
नयाँ दिल्ली । कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय सुनाइएको छ । यो आदेश विदेशी मुद्रा संरक्षण तथा तस्करी रोकथाम ऐन सल्लाहकार बोर्डले पारित गरेको...
काठमाडौँ। लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’मा सृजना सुवेदी र विवेक पंगेनीको वास्तविक जीवन घटनामा आधारित एक मार्मिक र प्रेरणादायी प्रस्तुति देखाइएको छ। सृजनाका श्रीमान् विवेकलाई ब्रेन क्यान्सर भएपछि उनले देखाएको...
काठमाडौँ । बालबालिका केन्द्रित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को पछिल्लो शृङ्खला विवादमा परेको छ । गत शनिबार राति प्रसारण भएको प्रतिस्पर्धाको ब्याटल राउण्डबाट दुई प्रतिस्पर्धीहरु बाहिरिएसँगै उक्त शृङ्खलाका बारेमा...
लण्डन । ह्यारी पोटर चलचित्रमार्फत चर्चामा आएकी बेलायती अभिनेत्री एमा वाट्सनलाई छ महिनाका लागि गाडी कुदाउन प्रतिबन्ध लगाइएको छ। वाट्सनले गत वर्ष जुलाई ३१ को साँझ अक्सफोर्ड क्षेत्रमा ३० माइल...
काठमाडौँ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको हिट फिल्म ‘कहाँ भेटिएला’को नामबाट फेरि फिल्म निर्माण हुने भएको छ । शक्ति नमोबुद्ध फिल्मस् प्रालीले यस नामबाट अहिले फिल्म बनाउन लागेको हो ।...
ठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को दोस्रो गीत ’मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला,...
काठमाडौँ । हास्यकलाकार मनोज गजुरेल समूहले यस वर्षको गाईजात्रे प्रस्तुति साउन २३ गतेबाट सुरु गर्ने भएको छ । ‘८२ सालको गाईजात्रा’ नाम दिइएको कार्यक्रम प्रज्ञा भवन कमलादीमा आयोजना हुनेछ । कलाकार...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले कन्हैया लाल हत्या प्रकरणमा आधारित फिल्म 'उदयपुर फाइल्स: कन्हैया लाल टेलर मर्डर' को रिलिजमा प्रतिबन्ध कायम राखेको छ। यसअघि दिल्ली उच्च अदालतले पनि फिल्मको रिलिजमा...