सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

आफ्नो फिल्म किन हेर्दिनन् काजोल ?

नयाँ दिल्ली । काजोल बलिउडकी सबैभन्दा लोकप्रिय अभिनेत्रीहरू मध्ये एक हुन् । आफ्नो करियरमा उनले अहिलेसम्म धेरै उत्कृष्ट ब्लकबस्टर फिल्महरू दिएकी छिन् । हालै काजोलको पौराणिक हरर फिल्म ‘मा’ रिलिज भएको थियो। यस फिल्ममा काजोलको