काठमाडौँ । वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘ऊनको स्वीटर’ को प्रचारका लागि पोखरा र धरानमा साङ्गीतिक कार्यक्रम ‘ऊनको स्विटर साँझ विथ सुजन चापागाईँ’ हुने भएको छ । फिल्मका सङ्गीतकार तथा गायक सुजन चापागाईँ
काठमाडौँ । फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर फस्टलुक्समा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मको मुख्य...
काठमाडौं । चलचित्र ‘जार’ को ‘ए ठूली’ बोलको गीत सार्वजनिक गरिएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ । झुमा लिम्बू स्वयंको संगीत...
काठमाडौंँ । ‘पिताम्बर’ प्रदर्शनरत फिल्म हो । कृषा चौलागाईं निर्देशित फिल्म प्रदर्शनको दोस्रो सातामा छ । प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्तलगायत मल्टिस्टार कलाकार रहेको कारण...
काठमाडौँ । ‘झिल्को’ यही वैशाख १९ गते प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । मोबाइल प्रयोगबाट बालबालिकामा परेको असर ट्रेलरमा देखाउन खोजिएको...
काठमाडौँ । जेठ १५ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ । ‘गोली...
काठमाडाैँ । ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो । फिल्म इन्द्रबहादुर राईको कथा ‘जार’मा आधारित भएर निर्माण भएको हो । फिल्म फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् । ‘जार’को...
काठमाडौँ । सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । फिल्मले अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा वस्तु उठाएको छ । फिल्म...
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता धनुषको बहुप्रतिक्षित एक्सन फिल्म ‘इडली कढाई’ को सेटमा आगलागी भएको छ । सञ्चारमाध्यमहरूका अनुसार चर्को हावाका कारण लागेको आगो एक घण्टाभन्दा बढी समयसम्म बलिरहेको...
काठमाडौँ । निर्माणाधीन सिनेमा ‘कार्की साइँला’ को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरिएको हो । सिनेमाको मुख्य कलाकार जितु नेपाल वर्षा...
काठमाडौँ । निर्देशक दिवाकर भट्टराई एक्सन ड्रामा ‘नरसिंहा अवतार’ लागि गठिलो शरीर र एक्सन गर्न सक्ने अभिनेताको खोजीमा थिए । उनको नजर रमेश चन्द सोडारीमा पर्यो । रमेशलाई निर्देशक भट्टराईले...
काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएलगतै दिनेश डिसीले वैशाखदेखि नियमित बक्सअफिस रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था गर्छु भनेका थिए । गत मंगलबार ग्रामीण चलचित्र महोत्सवमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरण...
काठमाडौँ । नायक पल शाहको यो वर्ष रिलिज हुन लागेको पहिलो फिल्म हो, ‘मोहर’ । यो फिल्मलाई साउनको २३ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । फिल्म मेकर्स प्रा.लिको...
काठमाडौँ । नेपाली फिल्मका लागि वर्ष २०८१ ऐतिहासिक रह्यो । नेपालीले हिन्दी फिल्मलाई पछि पारेको त्यो वर्ष थुप्रै नेपाली फिल्मले राम्रो व्यवसाय गरे । यसले फिल्म निर्माणसमेत बढाएको तथ्याङ्कले देखाउँछ...
काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल अमेरिका उडेकी छन् । श्रीमान् युवराज श्रेष्ठसँग सम्बन्ध विच्छेदको विषय चर्चा आएपछि उनी मङ्गलवार नै सुटुक्क अमेरिका उडेकी हुन् । केही दिन अगाडि केही युट्युबमा...
काठमाडौँ । अभिनेता राजेश हमाल बेलायत जाने भएका छन् । बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् । २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर...
काठमाडौँ । यहि वैशाख २५ देखि ३१ गतेसम्म दाङमा चलचित्र निर्माण कार्याशाला हुने भएको छ । चलचित्र निर्देशन, पटकथा लेखन र छायाङ्कन सम्बन्धि सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन हुनेगरी कार्यशाला...
काठमाडौँ । चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अब संसद्मा पेस हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई...
काठमाडौँ । चलचित्र ‘नरसिंहा अवतार’ को गीत बुधबार काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ। ‘दैव संजोग’को चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’ लाई पुनः रेकर्ड गरेर फिल्म ‘नरसिंहा अवतार’मा समावेश गरिएको...
काठमाडौँ । एभरेस्ट सूर्य बोहराको निर्देशन रहने फिल्म ‘चमेलीको पोइ’ को छायाङ्कन सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर गत १ गते बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभ साइत गरेको...
काठमाडौं । फिल्म ‘दैव संजोग’मा समावेश गरिएको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत रिक्रियट गरिएको छ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीत...
काठमाडौंँ । फिल्म ‘भूठान : घर हराएको कथा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा राजनीतिक परिस्थितीले घरबारविहिन...
काठमाडौं । वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । मङ्गलवार आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गीतमा फिल्मको कथा झल्काउन खोजिएको...
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि चर्चामा रहेका नायक पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको...
काठमाडौं । नयाँ वर्ष २०८२ सालको अवसर पारेर नयाँ फिल्म ‘जदौ’ निर्माण घोषणा गरिएको छ । भद्रकाली मन्दिरमा सोमबार त्रिकन्याको बाहुलीबाट स्क्रिप्ट पूजा गरी टाइटल डिजाइन सार्वजनिक गरिएको हो ।...
काठमाडौँ । अशोक शर्माको निर्देशनमा निर्माण हुने फिल्म ‘डबल ट्रिपल’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि दसैँको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब फागुन १ गतेबाट भ्यालेनटाइन डेको...
काठमाडौँ । आगामी जेठ २ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर सार्वजनिक टिजर २ मिनेट...
काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा गरिएकाे छ । आज बैशाख १ गते नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर फिल्मकाे एक पाेष्टर...
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएकाे चलचित्र पिताम्बरले सकारात्मक प्रतिक्रिया पाएकाे निर्देशक कृषा चौलागाईले बताएकी छन् । प्रदर्शनको चौथो दिन अर्थात् सोमबार फिल्मले १ सय ८५ भन्दा बढी सो सङ्ख्या...
काठमाडौँ । अभिनेता राजेश हमाल बुढानीलकण्ठको नयाँ घरमा सरेका छन् । नयाँ २०८२ को अवसर पारेर उनी सोमबार (आज) पूजा गर्दै नयाँ घरमा सरेका हुन् । यसअघि हमाल कपुरधारास्थित...
काठमाडौँ । फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो । ओम प्रतिकको...
काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म जारीको सिक्वेल ‘जारी २’ निर्माण घोषणा गरिएको हो । ...
काठमाडौँ। नयाँ वर्ष २०८२ को पहिलो दिन नयाँ चलचित्र घोषणा गरिएको छ । ॐ वायु पुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र 'पुष्पलता' बन्ने औपचारिक घोषणा गरिएको हो । सुनिल निउरेको...
काठमाडौँ । तुलसी घिमिरेको निर्देशित फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । नयाँ वर्षको अवसर पारेर निर्माण युनिटले फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट फिल्म प्रदर्शन हुने घोषणा...
काठमाडौँ । ‘कार्साङ’ निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् । ...
काठमाडौँ । दिनेश लिङ्देनको निर्देशनमा फिल्म ‘मातृभूमि’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसको प्रस्तुतिमा बन्न लागेको फिल्ममा निर्देशक लिङ्देन स्वयंको लेखन छ भने कविता राई लिङ्देनको लगानी रहनेछ...
काठमाडौँ । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ को नायिका नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै नीतिको लुक्स बाहिर ल्याएको...
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले ओपनिङ व्यवसाय सुखद गर्न सफल भएको छ । नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको मल्टी स्टार फिल्मलाई दर्शकबाट प्रतिक्रिया समेत...
काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायतले अटाएका...
काठमाडौं । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा फिल्मका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई स्थान...
काठमाडौंँ । वि.सं. २०८१ मा ४ नेपाली फिल्मले दश करोड माथिको ब्यवसाय गर्न सफल भएका छन् । चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको ५९ प्रदर्शित फिल्मको बक्सअफिस रिपोटमा ४ फिल्मले दश...