शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

फिल्मी मनोरञ्जन

भिडियो विवादित भएपछि सुरवीरले मागे माफी

काठमाडौँ । वरिष्ठ कलाकार सुरवीर पण्डित माफी मागेका छन् । उनले एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयलाई लिएर विवाद उत्पन्न भएपछि माफी मागेका हुन् । माफी माग्दै उनले अबदेखि आफ्नै धर्म संस्कार र संस्कृतिको जगेर्नामा...