काठमाडौँ । ‘भक्तपुर फिल्म महोत्सव’ सुरु भएको छ । शुक्रबार नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ’गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु भएको हो । महोत्सव भक्तपुरमा अवस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजना भएको हो । भक्तपुरका युवा
काठमाडौँ । नेपाली फिल्म उद्योग यतिबेला निकै चलायमान देखिएको छ । आधा दर्जनभन्दा बढी फिल्म अहिले छायाङ्कनमा छन् भने त्यतिकै सङ्ख्यामा निर्माणको तयारीमा छन् । पोस्ट प्रोडक्सन र प्रि–प्रोडक्सनमा रहेका...
काठमाडौँ । डकुमेन्ट्री फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’ को बुधबार साँझ ललितपुरको लबिम मलमा नेपाल प्रिमियर गरिएको छ । डोल्पाका दुई आदिवासी महिला बिचको मित्रताको कथामा बनेको फिल्म सोनम चोकी लामा,...
काठमाडौं । चलचित्र ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ बोलको गीत अहिले चर्चामा छ । केही अघि सार्वजनिक गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीत चलिरहेको...
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला नेपाल घुमघाममा छिन् । उनी पति डेनियल वेभरसहित नेपाल आएकी हुन् । नेपाल भ्रमणको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै दिएकी छन्...
काठमाडौँ । निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको पदबाट राजीनामा दिएका छन् । यो विषयलाई लिएर विभिन्न बहस सुरु भएको छ । सोही क्रममा कलाकार दीपकराज गिरीले...
काठमाडौँ । अभिनेत्री ऋचा घिमिरेले रास्वपाका सांसद सुदन गुरुङलाई तलब खान सुझाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै तलब खान र घुस नखान सुझाएकी हुन् । उनले लेखेकी...
काठमाडौँ । फिल्म ‘कोशेढुंगा’ फेरि सेन्सर गरिएको छ । निर्माण युनिटले फिल्ममा रहेको १३, १४ मिनेटको दृश्य छोट्याएर पुनः सेन्सर गराको हो । फिल्मको दोस्रो सेन्सर मंगलबार भएको चलचित्र सेन्सर...
काठमाडौँ । राजेन्द्र बस्नेतको निर्देशन रहेको फिल्म ‘कार्की साइँला’को छायाङ्कन सकिएको छ । सुटिङ सुरु भएको २१ औँ दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण पक्षले जानकारी दियो । निर्देशक बस्नेतका अनुसार...
काठमाडौँ । काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभ–मुहूर्त गर्दै चलचित्रले छायांकन थालेको हो । चलचित्रमा हरिवंश...
काठमाडौँ । कलाकार दीपकराज गिरीले मुलुकको वर्तमान राजनीतिक परिवर्तन र संसदमा देखिएको समावेशी प्रतिनिधित्वको मुख्य श्रेय माओवादी जनयुद्धलाई जाने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा...
काठमाडौँ । फिल्म क्षेत्रमा प्रवेश गर्नुमा धेरैको उद्देश्य हुन्छ- व्यावसायिक सफलता र चर्चाको भोक । रोशनी कार्कीको हकमा कलाकारिताको परीक्षण थियो । रोशनीले आफ्नो क्षमता जाँच्न रोजेको फिल्म हो- ‘लालिमा’...
काठमाडौँ । निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताएका छन् । आगामी वैशाख...
काठमाडौँ । फिल्म ‘हामी तीन भाइ’ को ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली...’ बोल रहेको गीतको छायाङ्कन गरिएको छ । फिल्मको गीत शनिबार भक्तपुरको गुण्डु आसपासको स्थानमा...
काठमाडौँ । तुलसी घिमिरे निर्देशित बहुप्रतीक्षित फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनबाट सार्वजनिक प्रदर्शनको तयारीमा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको टिजर...
काठमाडौँ । चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन सुरु भएको छ । आइतबार पोखरा महानगरपालिका– १६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त चलचित्रले छायाङ्कन सुरु गरेको हो । नेपाली मेघौली फिल्म्सको ब्यानरमा निर्माण...
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का क्युएफएक्स सिभिल मल, सुन्धारा हलमै छमछमी नाचेकी छन् । शुक्रबार आयोजित फिल्म ‘लालीबजार’ को पहिलो गीत (‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक कार्यक्रममा उनी सोही...
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता स्वर्गीय सुनिल थापाप्रति समर्पित गर्दै चलचित्र ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ। यो फिल्म थापाको अन्तिम चलचित्र हो, जसको अन्तिम दृश्य छायांकनकै क्रममा...
काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि फागुन महिना सुखद हुन सकेन । प्रतिनिधिसभा निर्वाचनका कारण हलमा दर्शका पातलिए । चुनावकै कारण यस समय आसपास रिलिज भएका फिल्महरू नराम्रोसँग फ्लप भए...
काठमाडौँ । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले आगामी चैत ६ र ७ गते भक्तपुरमा ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । भक्तपुरका...
काठमाडौँ । अभिनेत्री रेखा थापा यतिबेला फिल्म ‘माया भनेकै यस्तो होला’को निर्देशनमा व्यस्त छिन् । करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी उनले सोमबार काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट फिल्मको छायाङ्कन...
काठमाडौँ । चलचित्र ‘मुक्तिपुर’को छायाङ्कन सुरु भएको छ । वसुन्धरामा अवस्थित इन्द्रायणी मन्दिरमा चलचित्रको शुभमुर्हूत गर्दै छायाङ्कन सुरु गरिएको हो । सुनिल पाण्डेको निर्देशन रहने चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर...
काठमाडौँ। विश्वकै प्रतिष्ठित फिल्म महोत्सव मध्ये एक ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले औपचारिक सहभागिता जनाउने भएको छ। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सहकार्य विस्तार तथा विश्व बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित...
काठमाडौँ । सहारा शर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘एक मुठी बादल’ (माई सेयर अफ स्काई) नयाँ वर्षको जेठ १ गते (मे १५) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण...
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर फिल्म ‘टिका’ निर्माण घोषणा गरिएको छ । भविष्य खड्का फिल्मस् प्रालीको प्रस्तुति तथा थर्ड आइ आट्र्स प्रालीको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएकी अभिनेत्री निशा अधिकारी चुनावी परिणामपछि पुनः आफ्नो पुरानै कर्म क्षेत्र फिल्ममा फर्किएकी छन् । ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट चुनाव लडेकी अधिकारीले...
काठमाडौँ । अभिनेता तथा निर्माता कलाकार दीपकराज गिरीले कलाकारको भूमिका सधैँ सत्ताको प्रतिपक्षमा हुनुपर्ने बताएका छन् । निर्वाचनको सरगर्मी र परिणामप्रति सङ्केत गर्दै गिरीले सामाजिक सञ्जालमार्फत कलाकारहरूले निस्वार्थ रूपमा जनताको...
काठमाडौँ । निर्माण इजाजत लिनेको सङ्ख्या हेर्दा नेपाली फिल्म उद्योग निकै चलायमान देखिन्छ । तर व्यापारको आँकडा केलाउँदा बक्स अफिसमा सफल हुने फिल्महरूको सङ्ख्या नगण्य देखिन्छ । अहिले करिब दर्जन हाराहारीमा फिल्म छायाङ्कनमा...
काठमाडौँ । अभिनेत्री तथा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र हत्या र दुर्व्यवहारप्रति कडा आक्रोश पोखेकी छन् । उम्मेदवारी दर्तासँगै आफूमाथि भइरहेका व्यक्तिगत आक्रमणको विरुद्धमा उनले...
काठमाडौँ । तीन फिल्म ‘कुमारी’, ‘रमिताको पिरती’ र ‘बिगुल’ को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले शनिबार राती १२ बजेसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो...
काठमाडाैँ । निर्वाचनका दिन (फागुन २१ गते) क्यूएफएक्सका सबै सिनेमा हल बन्द हुने भएका छन् । नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेनले एक सूचना जारी गर्दै निर्वाचनलाई सहजीकरण गर्न फागुन २१ गते...
काठमाडौँ । निर्वाचनका कारण फिल्मी गतिविधि शून्य जस्तै बन्दा फिल्म ‘लालिमा’ भने कहिले प्रेस मिट गर्ने र कहिले ट्रेलर रिलिज गर्दै गतिविधि बढाइरहेको छ । निर्वाचन लगतै फिल्मको रिलिज भएकोले...
काठमाडौँ । सौगात मल्ल र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा पनि रिलिज हुने भएको छ । निर्माण पक्षले फिल्म अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले...
काठमाडौँ । भर्सटायल अभिनेता विपिन कार्कीले शनिबार दिउँसो फेसबुकमा एउटा फोटो पोस्ट गरे, जुन सामाजिक सञ्जालमा निकै चर्चामा छ । छरपस्ट कपाल, झुत्रा लुगा र सडकमा बस्ने व्यक्तिको जस्तो देखिने...
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दशौँ संस्करण चैत १९ देखि २३ सम्म काठमाडौँमा आयोजना हुँदैछ । निफको ‘प्री–इभेन्ट’ अन्तर्गत रहेर विभिन्न व्यक्तित्वहरूसँग अन्तक्र्रिया कार्यक्रम जारी छ । यस्तै...
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘प्रवासी जीवन’ प्रदर्शनमा आयो । निर्वाचनका कारण यो समय अन्य निर्माताले आफ्नो फिल्म प्रदर्शनमा चासो नदेखाएको कारण यो फिल्मले एकल प्रदर्शनको अवसर...
काठमाडौँ । एक समय विवाह नगरी बच्चा जन्माउने अभिव्यक्ति दिएर चर्चामा रहेकी अभिनेत्री नम्रता सापकोटा वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार ओजस नामक युवकसँग विवाह गरेकी हुन् । उनको विवाह...
काठमाडौँ । अभिनेता विजय बराल र अभिनेत्री केकी अधिकारी उत्कृष्ट कलाकार घोषित भएका छन् । राजधानीमा बुधबार साँझ सम्पन्न ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ मा केकीले ‘बोक्सीको घर’ र विजयले...
काठमाडौँ । अनिल बुढा मगरको निर्देशन रहेको फिल्म ‘मितज्यू’को छायाङ्कन सकिएको छ । एक महिना समय खर्चिएर फिल्मको छायाङ्कन सकिएको निर्देशक मगरले बताए । वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा...
काठमाडौँ । गत २४ माघदेखि एकसाथ देशभर प्रदर्शनमा आएका फिल्महरू हुन् ‘कुमारी’ र ‘रमिताको पिरती’ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म ‘कुमारी’को ६३...
काठमाडौँ । फागुन १ गतेबाट एकसाथ प्रदर्शनमा आएका तीन फिल्म हुन् ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’ । यी तीनै फिल्मले राम्रो व्यवसाय भने गर्न सकेनन् । राम्रो व्यवसाय...