बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

कोरोना संक्रमणका कारण अभिनेत्री श्रीपदाको मृत्यु

मुम्बई । बलिउड अभिनेत्री श्रीपदाको कोरोनाको कारण निधन भएको छ । उनका जनरल सेक्रेटरी अमित बहले श्रीपदाको निधन पुष्टि गरेका छन् । ‘कोरोना महामारीको दोस्रो लहर निकै घातक साबित भयो । यसले कयौं मानिसको ल्यान