बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

विवाह गर्दै अभिनेत्री कीर्ति सुरेश

मुम्बई । साउथ अभिनेत्री कीर्ति सुरेश पछिल्लो समय विवाहको समाचारका कारण चर्चामा छिन् । उनले छिट्टै म्युजिक निर्देशक अनिरुद्ध रविचन्दरसँग विवाह गर्दैछिन् । दुवै लामो समयदेखि एकअर्काेको नजिक रहेका थिए । विवाहको विषयमा कीर्ति र