बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

यी विवाहित अभिनेतासँग थियो प्रियंकाको ‘अफेयर्स’

एजेन्सी – बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् । उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् ।  उनको निक जोनाससँग पहिलो