शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

रबिनालाई पानीमा नाचिरहेको देखेपछि रणवीर हेरेको हेर्‍यै, सेटबाटै निकालियो

अक्षय कुमार, सुनिल सेट्टी, नसिरुद्दीन शाह र रबिना टण्डन स्टारर फिल्म मोहराले आफ्नो रिलिजको २५ वर्ष पुरा गरेको छ । फिल्मको एक्सन सिक्वेन्स र गीतहरु विशेष चर्चामा रहे । ‘ती चीज बडी हे मस्त मस्त’