शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हलिउड/बलिउड

फ्यानसँग नाच्न नमानेको भन्दै जब सैफमाथि नाइट क्लबमा घातक हमला भयो

मुम्बई । बलिउड अभिनेता सैफ अली खानले कुनै बेला आफू दुई महिला फ्यानसँग नाच्न नमानेको कारण समस्यामा परेको खुलासा गरेका छन् । एक अन्तर्वार्तामा उनले सन् १९९४ मा नयाँ दिल्लीमा भएको यस घटनाबारे उल्लेख गरेका