शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अन्तरवार्ता

५० हजार नेपालीलाई रोजगारी दिने उद्देश्य छः मीनबहादुर गुरुङ

भदौ २३–२४ को जेनजी विद्रोहमा सबैभन्दा ठुलो मारमा पर्‍यो, भाटभटेनी सुपर स्टोर । भाटभटेनीका १२ वटा स्टोर जलेर पूर्ण रूपमा ध्वस्त भए, ८ वटा स्टोरमा आंशिक क्षति पुग्यो । स्टोरभित्र पसेर प्रदर्शनकारीहरूले लुटपाट, तोडफोड र