नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुने बेलासम्म संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । त्यही आन्दोलनको रापतापमा त्यो सरकार हट्यो र आन्दोलनको जोडबलमा पूर्वप्रधानन्यायाधीश सुशीला काकीको नेतृत्वमा
काठमाडौं । अक्षय गोल्याण व्यावसायिक घराना गोल्याण ग्रुपका अध्यक्ष हुन् । मंसिर २४ गते वार्षिकोत्सवको अवसर पारेर अक्षयलाई अध्यक्ष चयन गरिएको हो । स्पेनबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेर नेपाल फर्किएका...
काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको क्षतिको मूल्यांकन तथा पुनर्निर्माण योजना बनाउन गठित समितिले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । राष्ट्रिय योजना आयोगका सचिव समेत रहेका संयोजक रविलाल...
काठमाडौँ । अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड प्राप्त गर्ने सामाजिक अभियन्ता मुस्कान खातुन मंसिर ११ गते नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरिन् । राष्ट्रिय सभागृहमा आयोजित पार्टी...
पोखरा । नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले देशको राजनीतिलाई तताएको छ । पार्टी नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको...
सरल, सादगी र साधारण जीवनशैलीका कारण एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पार्टीभित्र र पार्टी बाहिर पनि लोकप्रिय छन् । लामो राजनीतिक यात्रा अनि राजकीय जिम्मेवारीमा पुग्दा पनि उनको छविमा कुनै प्रश्न...
विराटनगर । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको सरगर्मी सुरु भएको छ । वडा तहदेखि नै नेतृत्व चयन र उम्मेदवार सिफारिसको प्रक्रिया चलिरहँदा पुस्तान्तरण र रूपान्तरणको बहस पनि सतहमा छ । पुराना नेताहरूको...
काठमाडौं । पद मागेर नभई लडेर प्राप्त गर्ने नेताका रुपमा चिनिन्छन् ठाकुर गैरे । एमालेको आठौं महाधिवेशनमा दुई प्यानलबिच प्रतिस्पर्धा हुँदा उनी कुनै समूहमा नलागी केन्द्रीय सदस्यमा निर्वाचित हुने एक्लो...
काठमाडौँ । बुधबार राति जेनजी युवा र सरकारबिच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । तर सम्झौता हस्ताक्षर भइरहँदा प्रधानमन्त्रीकै अगाडि केही युवाले असहमति जनाउँदै सम्झौता च्याते । यो सम्झौताको...
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पोखरा विमानस्थल निर्माणमा लागत बढाएर राज्यलाई नोक्सान...
काठमाडौं । २०७४ सालमा कोशी प्रदेशको सामाजिक विकास मन्त्री भएपछि चर्चामा आएका हुन् एमाले नेता जीवन घिमिरे । प्रदेशको स्वास्थ्य, शिक्षा, खेलकुद, सूचना प्रविधि, भाषा संस्कृति, महिला, बालबालिका, ज्येष्ठ नागरिकको...
काठमाडौं । २०६२ सालमा माओवादी आन्दोलनमा सक्रिय रहेका संघर्ष दाहाल राजनीतिमा लामो समय निष्क्रिय रहे । शनिबार नेपाली कम्युनिस्ट पार्टीले जनकपुरमा गरेको सन्देशसभा मार्फत् उनी पार्टी प्रवेश गरे । महोत्तरीको...
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका नेपालीहरू र अन्तर जिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने बताएका छन् । साथै उनले यसबारे राजनीतिक दलहरूसँग छलफल गरेर टुङ्ग्याउने तयारी...
सुर्खेत । नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा कर्णालीबाहेकका ६ वटै प्रदेशले स्थान पाइसकेका छन् । पटक–पटक कर्णालीका नेताहरूले केन्द्रीय पदाधिकारीमा आफ्नो दाबी गरे पनि सफल हुन सकेका छैनन् । १०औँ महाधिवेशनमा...
काठमाडौँ । ‘नाइँ नभन्नु ल’ बाट फिल्म करिअरमा डेब्यु गरेकी वर्षा राउत अहिलेकी स्थापित अभिनेत्री हुन् । उनको ‘क्युटनेस’, चुलबुले स्वभाव र मोहक मुस्कानले दर्शकहरुलाई लठ्ठ बनाउँछ । अभिनयलाई न्याय...
काठमाडौं । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब तीन महिना बाँकी छ । निर्वाचन आयोगमा १२० दल निर्वाचन प्रयोजनमा लागि दर्ता भएका छन् । तीमध्ये २० वटा...
सभापतिको आग्रहलाई इन्कार गर्न नसकेर सम्भव हुन गाह्रो छ भन्ने जान्दाजान्दै पनि स्वीकार गरेका हौँ । नियमित महाधिवेशनको कार्यतालिका आइसकेपछि विशेष महाधिवेशनको कुनै औचित्य रहँदैन । संस्थापनबाट सभापतिमा धेरैको आकाङ्क्षा छ ।...
हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा तथा संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम आज सकिँदैछ । सडक डिभिजन...
काठमाडौं । पार्टीको ११ औं महाधिवेशन नजिकिँदै जाँदा नेकपा एमालेमा सरगर्मी बढेको छ । जेनजी आन्दोलनपछि सबैजसो पार्टीमा नेतृत्व हस्तान्तरण र पुनर्गठनको बहस चल्दा एमाले अलि भिन्न देखिएको छ ।...
विराटनगर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि ओखलढुंगा जिल्लाबाट प्रतिनिधि छनौट प्रक्रिया विवादमा तानिएको छ । जिल्ला कमिटीले सदरमुकाममा सम्पन्न गरेको निर्वाचनलाई ‘अस्वीकार्य’ भन्दै केन्द्रीय कार्यालयले बदर गरेको...
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङका नेता तथा पूर्व प्रदेशमन्त्री बलबहादुर साम्सोहाङ र नेता मणिशंकर पोमुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । महाधिवेशन प्रतिनिधि...
दलहरू र तिनका केही नेताको अकर्मण्यताले गत भदौ २४ गतेदेखि नेपाली आकाशमा मडारिएको कालो बादल अझै फाटेको छैन । यो कसरी र कहाँ पुगेर टुङ्गिन्छ ? यसै भन्न सक्ने अवस्था...
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले सुशासनको नारा दिएर बनेको वर्तमान अन्तरिम सरकारले पनि भ्रष्टाचार निवारणको प्रमुख निकाय राष्ट्रिय सतर्कता केन्द्रलाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाएका छन् । शर्माले...
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले सोमबार विराटनगरमा एकता सन्देश सभा गर्न लागेको छ । एकता सन्देश सभाको तयारी गर्न नेता हरिबोल गजुरेल लागिपरेका छन् । केन्द्रबाट आर्थिक सहयोग नआएको र...
काठमाडौं । २०६८ सालमा ऊर्जामन्त्री भएपछि चर्चामा आएका हुन् एमाले युवा नेता गोकर्ण विष्ट । देशले चरम लोडसेडिङ खेपिरहेको बेला केही भएपनि घटाउने मन्त्रीको रुपमा उनलाई लिइन्छ । २०६४ सालको...
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन बिचाराधीन छ । उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले मधेस प्रदेश सरकारलाई दीर्घकालिन महत्त्वका निर्णय नगर्न...
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई ‘असंवैधानिक’ भन्दै आएको नेकपा एमालेले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । मंगलबार नै एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन...
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बनको निर्णय गरेपछि इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर तथा एमालेका प्रदेश सदस्य द्वारिकलाल चौधरीले यसलाई ‘शासक वर्गको पूर्वाग्रह’को संज्ञा...
धनकुटामा जन्मिएकी मोमिला मूलतः कवि हुन् । निबन्ध र समालोचनामा समेत कलम चलाइरहने उनी लामो समयदेखि प्राध्यापन पेसामा संलग्न छिन् । ‘पैयुँ फुल्न थालेपछि’ (कविता सङ्ग्रह– २०५२) को साथमा पाठकमाझ...
पत्रकार तथा विश्लेषक बेन नर्टन ‘जियोपोलिटिकल इकोनोमी रिपोर्ट’ नामको स्वतन्त्र मिडिया प्लेटफर्म चलाउँछन्, जहाँ अन्तर्राष्ट्रिय मामिलाबारे आलोचनात्मक विश्लेषण गरिन्छ । खासगरी अमेरिकी विदेश नीतिको प्रभाव, अमेरिकाले लगाउने आर्थिक प्रतिबन्ध तथा...
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता महेश्वर दाहाल पार्टी एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टीको एक सय ३८ सदस्यीय केन्द्रीय समितिमा समेटिएनन् । पहिले राजनीतिक पदलाई सेवा, समर्पण र त्यागको रूपमा...
विराटनगर । कोशी प्रदेश सभा अन्तर्गत अर्थ समितिका सभापति तथा नेपाली कांग्रेसका नेता विनोद वान्तवा राईले जेनजी आन्दोलनपछिको परिस्थितिमा प्रदेश सरकार पूर्ण रूपमा असफल भएको र मन्त्रीहरू डरले ‘थुरथुर काँपेर’...
काठमाडौँ । राजेन्द्रबहादुर सिंह सरकारले गठन गरेको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन गठित उच्चस्तरीय समितिका सदस्य हुन् । २०८१ कात्तिक २ गते तत्कालीन सरकारले अनिलकुमार सिन्हाको नेतृत्वमा गठन...
विराटनगर । मङ्सिर १ गतेदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सुरु भइसकेको छ । गत वर्ष सोचेजस्तो प्रदर्शन गर्न नसकेको विराटनगर किङ्स यो पटक बलियो पुनरागमन गर्ने लक्ष्यमा...
काठमाडौँ । नेपाली कांग्रेसमा अहिले महाधिवेशन निर्वाचनअघि कि पछि गर्ने बहस चलिरहेको छ । एक महिनाभन्दा लामो समयदेखि बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले यसबारे कुनै निर्णय गर्न सकेको छैन । कांग्रेसको...
देशको अर्थतन्त्रले चौतर्फी संकटको सामना गरिरहेको वेला यसको मेरुदण्ड मानिने औद्योगिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । बजारमा माग र उत्पादनको चक्र टुटेको छ, लगानी खुम्चिएको छ भने हजारौँको...
२०४६ सालको राजनीतिक परिवर्तनसँगै वामपन्थी आन्दोलनमा सक्रिय रहेकी पूर्वनेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सीता दाहालले पार्टी परित्यागको घोषणा गरिन् । माओवादी, नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी दल मिलेर कात्तिक १९...
झण्डै एक दशकअघि पत्रकारितामा कलम चलाउन आइपुगेका खगेन्द्र गिरी त्यस अगावै कथारूपी ढड्डा कोरिरहन्थे । कोरिएका कथाहरू प्रकाशन गर्नुपर्ने लोभसमेत उनमा थिएन । किनभने त्यसले कुनै सान्दर्भिकता र कालजायिता बोक्दैन...
खोटाङ जिल्लाको तत्कालीन बाम्राङ गाविस वार्ड नम्बर ९ चुप्ला (हाल दिरुम नगरपालिका– ३) का सुरेश राई कविता, कथा र गीत लगायत विधामा कलम चलाउँछन् । उनको ‘सम्झनाको फोटोकपी’ (२०८१) कविता...
काठमाडौँ । यतिबेला कम्युनिष्ट पार्टीका नेताहरु एकता र टुटफुटको अभियानमा व्यस्त छन् । कोही नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् त कोही नेकपा एमालेमा सामाहित भएका छन् । कोही भने...
विराटनगर । नेकपा (एमाले)को ११औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको ‘घर फर्क’ अभियानले पार्टीभित्रै नयाँ बहस सिर्जना गरेको छ । बाहिरिएकालाई घर फर्काउने अभियान चलिरहँदा पार्टीकै पूर्वउपाध्यक्ष...