काठमाडौँ । फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गरिएको छ
काठमाडौँ । चर्चित गायक सुजन चापागाईको अमेरिका कार्यक्रम अनिश्चित भएको छ । अमेरिकाले ब्यान्डका सबै सदस्यलाई भिसा नदिएको कारण कार्यक्रम अनिश्चित भएको हो । गायक चापागाईले सामाजिक सञ्जाल मार्फत...
काठमाडौँ । चर्चित गायिका प्रीति आले र गायक सूर्य राई दनुवारको स्वरमा गीत ‘बरको छाँयाले’ सार्वजनिक भएको छ । नारायण नेपालको शब्द रहको गीतमा गायक सूर्य राईकै सङ्गीत छ । ...
काठमाडौँ । चर्चित गायिका मेलिना राई र गायक रामजी खाँडको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘किन होर तरक्क’ सार्वजनिक गरिएको छ । मौलिक लोकशैलीमा तयार गीतमा शब्द तथा संगीत लोकप्रिय...
काठमाडौँ । गीतकार डा.डीपी दाहाल परिश्रमीको शब्द तथा पुष्कर सुनुवारको संगीतमा गीत ‘बिर्सी गए पनि सम्झिरहन्छु’ तयार भएको छ । गीतमा गायिका अन्नु चौधरीले स्वर दिएकी छन् । रिता...
काठमाडौँ । डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो एकसाथ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष समारोहबिच कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा...
काठमाडौँ । रियालटी शो ‘मेरो भ्वाइस युनिभर्स’ तथा ‘मेरो डान्स युनिभर्स’ सिजन–२ का लागि हङकङ अडिसनबाट १० प्रतियोगी छनौट भएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ ले...
काठमाडौँ । रंगकर्मी शान्तकुमार राई अभिनीत ‘वर्णन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राईलाई भिडियो अभिनयमा मोडल विमला खाजुम लिम्बुले साथ दिएकी छन् । सुजन आङ्देम्बे लिम्बुको शब्द,...
काठमाडौँ । निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत रिलिज भएको हो। सार्वजनिक गीतमा डाक्टर किराँतको संगीतमा तयार भएको भने शब्द रचना शुभ मुकारूङले गरेका हुन् ।...
काठमाडौँ । गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले मोरङको सुन्दरहरैँचा स्थित विराटचोकमा अर्को सांगीतिक प्रस्तुति दिएको छ । विराटचोकमा सञ्चालन भइरहेको ‘विराट एक्स्पो’को अवसर पारेर दीपक सहित टिमको प्रस्तुति...
काठमाडौँ । नेपाल भाषाको लवजमा गीत गायर गायक कुमा सागरलाई गिज्याएको आरोपमा दुई जना कमेडियन विरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ । नेवार समुदायका व्यक्तिहरूले कमेडियन सजन श्रेष्ठ, सुशान्त प्रधान...
काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज,...
काठमाडौँ । लोकदोहोरी गायिका बबिता बानिया (जेरी)ले आफु गीत संगीतबाट टाढा नरहने बताएकी छन् । अबका दिनमा पहिले जति धेरै गीत संगीत दिन नसके पनि केही अर्थपूर्ण गीतहरु हरेक बर्ष...
काठमाडौँ । गायक रमन धिमालको रोमान्टिक नयाँ गीत ‘न्यानो स्पर्श’ सार्वजनिक भएको छ । आरबी खड्काको शब्द, सुवास सेन्चुरीको सङ्गीत गीतमा छ । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र...
काठमाडौं । प्रतिनिधिसभाकी सदस्य उर्मिला माझी पौडेलले पहिलोपटक सांगितिक कासेली सार्वजनीक गरेकी छिन् । नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रणालीमार्फत सांसद रहेकी उनले जुगौंजुग सँगै जिउने बोलको गित ल्याएकी हुन् । ...
काठमाडौँ । राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगिता प्रतियोगिताको ८ औं संस्करण फागुन १७ गतेदेखि २० गतेसम्म हुने भएको छ । शनिवार चितवनमा पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले...
काठमाडौँ । गीतकार युवराज अधिकारी र गायक सुरजकुमार थापाको सहकार्य रहेको गीत ‘तिम्रो प्रीति’ सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गीतले प्रेमकथा बोल्छ । गीतमा स्वर, संगीत...
काठमाडौँ । गायक राजन न्यौपानेको रहेको नयाँ गीत ‘आउँदा जाँदा बानी परेछ’ सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत पनि गायक न्यौपानेकै छ । गीतको भिडियोमा अभिनेता मुकुन...
काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन्स डेको अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ ल्याएका छन् । प्रेमभाव समेटिएको गीतमा शर्माको संगीत, प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको...
काठमाडौँ । युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेमा पोखराका दर्शक नचाउने भएका छन् । पोखराको बाराही चोक बाराहीघाट लेकसाइटमा आयोजना हुन लागेको ‘फरेन हाइट वान...
काठमाडौँ । हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौँ । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स १४ फेब्रुअरी अर्थात फागुन २ गतेसम्म जारी रहनेछ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डे को...
काठमाडौँ । ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’ बुधबार बाँडिएको छ । नातीकाजी स्मृति समाजद्वारा राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार र सम्मान प्रदान गरेका हुन्...
काठमाडौँ । नेपथ्यले अस्ट्रेलियाको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्यान्डले सात वटा अस्ट्रेलियाली सहरहरूमा आफूलाई प्रस्तुत गर्नेछ ।...
काठमाडौँ । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ ट्रेन्डिङ आएको छ । सार्वजनिक भएको ७ घण्टामा गीत युट्युब ट्रेन्डिङमा परेको हो ।...
काठमाडौँ । आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द...
काठमाडौँ । गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँगको वैवाहिक सम्बन्ध अल्पायु मै पूर्णविराम लागेको बताएकी छन् । काठमाडौँ जिल्ला अदालतले सम्बन्धविच्छेदको मुद्दामा फैसला गरेसँगै चौहानले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्,...
काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाबिच कानुनीरुपमा सम्बन्धविच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबिचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो । न्यायाधीश मोना सिंहको इजलासले अंक र...
नयाँ दिल्ली । बेलायती पप गायक एड शीरन यतिबेला भारतमा रमाइरहेका छन् । हालै उनी भारतका चर्चित गायक अरिजित सिंहको स्कुटरमा चढेर हिँडिरहेको देखिएका थिए । अरिजितले शीरनलाई गृहनगर पश्चिम...
काठमाडौँ । संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या आएपछि उनलाई ललितपुरका नख्खु स्थित मेडिसिटी अस्पतालमा आज बिहान भर्ना गरिएको हो । संगीतकार संघ नेपालका अध्यक्ष...
काठमाडौँ । फिल्म ‘लाज शरणम्’ को गीत ‘नेपाल हासेको’ को सार्वजनिक भएको छ । गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । गीतमा बालेनकै संगीत र शब्द समेत...
काठमाडौँ । नेपाली ब्यान्ड ‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक भएको छ । पोजेटिभ भाईब्स इन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो...
बेंगलुरु । ग्रामी अवार्ड विजेता गायक एड शिरन आफ्नो टुरको एक भागको रूपमा भारत भ्रमणमा छन् । सो क्रममा गायकले आइतबार बेंगलुरुको चर्च स्ट्रिटमा प्रत्यक्ष प्रस्तुति दिइरहेका थिए। तर, बेंगलुरु...
काठमाडौंँ । गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । साहित्यकार मातृका भण्डारी ‘मुना’ को शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको गीतमा आशिष लामाको संगीत...
काठमाडौँ । गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन् । शुक्रवार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले यस्तो धारणा...
काठमाडौँ । आगामी चैत ८ गते प्रदर्शनको तयारीमा रहेको 'द्रौपदी' फिल्मको 'कर्णाली काटौला' बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीबार प्रेस मिट गरी सार्वजनिक गीतमा रवि ओड...
काठमाडौँ । ठमेलस्थित एलओडी क्लबले छैटौँ वार्षिकोत्सव ६ दिनसम्म मनाउने भएको छ । स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको...
काठमाडौँ । फिल्म ‘लाज शरणम्’को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । शान्ती श्री परियार र आशिष अविरलको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द र कृष्ण भारध्वजको संगीत छ...
काठमाडौँ । गायक सविन सुवेदीको स्वर रहेको गीत ‘ओई माया ओई’ सार्वजनिक भएको छ । सञ्चारकर्मी समेत रहेका गीतकार शान्तिप्रियको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । ...
काठमाडौँ । चर्चित नेपाली गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । उनले ‘लता मंगेशकर लव इन...
काठमाडौंँ । गायिका मिलन नेवारको स्वर रहेको नयाँ गीत ‘काली’ सार्वजनिक भएको छ । छक्कु उदासीको शब्द रहेको गीतमा राजेश थापाको संगीत छ । गीतको आकर्षक भिडियो बनेको छ...
काठमाडौँ । महाशिवरात्रीको पूर्वसन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुन लागेकाे फिल्म ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) सार्वजनिक गरिएकाे छ । केही दिनअघि सार्वजनिक गरिएको फिल्मको टिजरलाई दर्शकले...