काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको छ । यो नतितासँगै दुबै टोलीले १ १ अंक हात पारेका छन् । पाँच पटकको उपविजेता नेपालका लागि घरेलु मैदानमा यो...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि सो पार्टीका नेता कार्यकर्ताहरुले नारबाजी गरेका छन् । पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले सभापति लामिछानेलाई पक्राउ गरेको थियो ।...
काठमाडौँ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट काठमाडौँको हाँडीगाउँमा नारायण जात्रा मनाउने गरिन्छ । सामान्य बुझाइमा यो जात्रालाई ‘हाँडीगाउँ’ जात्रा पनि भनिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ भने खटको...
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका...
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र कतिपय अवस्थामा जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिंगे गैँडा कहिले काहीँ सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ । यसरी नजिकै...
काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल भारत र पाकिस्तानबिच भिडन्त भएको छ । प्रतियोगितामा नेपालसहित...
काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) ले लेबनान र प्यालेस्टाइनका जनतामाथि भइरहेको बर्बरतापूर्वक आक्रमण रोक्न माग गरेको छ । बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै विद्यार्थी संगठनले इजरायली आक्रमणको विरोध गरेको हो । ...
काठमाडौँ । नेपाल प्रहरीले बुधबार ६९ औं प्रहरी दिवस मनाएको छ । सो अवसरमा राजधानीमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतले सम्बोधन गरेका छन् । तस्बिरमा...
काठमाडौँ । धौलागिरि हिमाल आरोहणको क्रममा गत अक्टोबर ५ मा मृत्यु भएका ५ रुसी आरोहीमध्ये एकको शव काठमाडौँ ल्याइएको छ । धौलागिरि आधार शिविरबाट १ जनाको शव काठमाडौँ ल्याइएको हो । ...
काठमाडौँ । २०८१ सालको बडादसैँको सार्वजनिक बिदा सकिएसँगै गाउँ गएकाहरू काठमाडौँ फर्किने क्रम सुरु भएको छ । पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौँ...
काठमाडौँ । राजधानीको पशुपतिनाथस्थित गौशाला धर्मशालाको विषयमा तनाव कायमै रहेको छ । पशुपति क्षेत्र विकास कोषसँग भएको सहमतिअनुसार काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालाको व्यवस्थापन जिम्मेवारी पाएसँगै मारवाडी सेवा समिति विरोधमा उत्रिँदा...
काठमाडौँ । काठमाडौँ भन्ने बित्तिकै धेरैको मनमा न्यूरोड, बानेश्वर, बागबजार लगायतका मुख्य शहर बजार कल्पनामा आउला । तर भौगोलिक रूपमा काठमाडौँ जिल्लामा सहरी क्षेत्रमा मात्र सीमित छैन । काठमाडौँको ग्रामीण...
काठमाडौँ । दसैँ बिदा सकिएसँगै मंगलबारदेखि सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै सरकारी कार्यालय र अस्पतालका ओपिडी खुलेपछि सेवाग्राही आउन थालेका छन् । फूलपातीदेखि सुरु भएको दसैँ बिदा आजदेखि...
काठमाडौँ । पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पाको त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण...
काठमाडौँ । दसैँ मनाउन काठमाडौँ छाडेर घर गएकाहरू बिस्तारै काठमाडौँ फर्कन थालेका छन् । फूलपातीदेखि सुनसान हुने काठमाडौँमा पनि चहलपहल बढ्न थालेको छ । यातायात व्यवसायीहरूले यस वर्ष...
काठामाडौँ । श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । नेपाल भलिवल एसोसिएसनका पदाधिकारीले उपविजेता टोलीलाई खादा सहित...
काठमाडौँ । विजया दशमीका उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । राष्ट्रपति पौडेलले ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिने कार्यक्रम रहेको छ । यसअघि राष्ट्रपति पौडेलले ९४ वर्षिया...
काठमाडौँ । काठमाडौँमा टीका लगाउनको लागि मान्यजनकोमा जाने मैझारो चलिरहेको छ । विजया दशमीदेखि ठुलाबडा तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने प्रचलन रहेको छ । क्षेत्रगत हिसाबले टीकाको दिनदेखि कोजाग्रत...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् । शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको...
काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा...
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको...
काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । तलेजु भवानीको मन्दिरमा दर्शन गर्नको लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ...
काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइएको । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज...
काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिएको छ । सोही उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ...
पाल्पा । पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दसैँघरमा बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फूलपाती भित्र्याइएको छ । तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुईसय वर्ष १५...
काठमाडौँ । आज फूलपाती । आजैदेखि हिन्दु नेपालीको महान पर्व दसैँ मनाउन सार्वजनिक बिदा सुरु भएको छ । बिदा भएसँगै आज राजधानीबाट गाउँ फर्किनेहरूको चाप देखिएको छ । यद्यपि...
काठमाडौँ । आज दसैँको सातौँ दिन अर्थात् फूलपाती । दसैँले धपक्कै ढाकेसँगै काठमाडौँ बाहिर जानेको लर्को थप बढेको छ । बिहीबार जडीबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को देखिएको छ । तस्बिरहरू...
काठमाडौँ । अभियन्ता रुवि खानलगायत पक्राउ परेका छन् । सिंहदरबारदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा गरेका उनीहरूले सोहीअनुसार निषेधित क्षेत्र तोड्न थालेपछि बुधवार पक्राउ परेका हुन् । ...
काठमाडौँ । दसैँको आगमन सँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको चाप बढेको छ । फूलपातीको अघिल्लो दिन त्यहाँ किनमेल गर्नेको अत्यधिक भिड देखियो । दैनिक...
काठमाडौँ । दसैँ सुरु भएसँगै मानिसहरू पिङ खेल्न र चङ्गा उडाउन व्यस्त छन् । काठमाडौँ वरपरका डाँडामा राखिएका पिङमा मानिसहरू झुम्मिएका छन् । दसैँमा धर्ती छोड्नु पर्ने मान्यता अनुसार मानिसहरू...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । मारबाडी सेवा समितिको विरोधका बीच महानगरपालिकाले ‘पशुपति गौशाला धर्मशाला’ को बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो। ...
काठमाडौँ । मारवाडी सेवा समितिले आफूहरू गौशाला धर्मशालाको मोही भएको बताएको छ । समितिका सदस्यहरूले बुधबार विभिन्न प्लेकार्डसहित प्रदर्शन समेत गरेका छन् । समितिले जारी गरेको विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री श्री...
काठमाडौँ । बिहीबार टुँडिखेलमा आयोजना गर्न लागिएको फूलपाती बढाइँ समारोहको लागि मंगलबार ग्राण्ड रिहर्सल गरिएको छ । हप्तौँदेखि गरिएको तयारी र पूर्वाभ्यास पश्चात् नेपाली सेनाले हरेक वर्ष फूलपाती आउन दुई...
काठमाडौँ । राजधानीको खोकनामा नेपालीहरुको चाड दसैँको सट्टा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि...
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएको ६ दिन बित्यो । दुई दिनपछि फूलपाती आउँदै छ । अघिल्ला वर्षहरूमा यो समयमा बालाजु नयाँ बसपार्कमा क्षेत्रमा राजधानी सहर छाड्नेको निकै...
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका, झुस्साकी उमा थापा मगर भारतको सुनौली बजारमा पुगेर दसैँका लागि सामान किनिन् । बुटवलको तुलनामा कपडा सस्तोमा पाइने भएकाले आफू सुनौली बजार आएको उनले बताइन्...
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ सुरु भएपनि उपत्यकाका अधिकांश मलहरूमा भने व्यापारको चहलपहल देखिएको छैन । दसैँमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष मलहरूमा...
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पदभार ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश राउतले पदभार ग्रहण गरेका हुन् । राउत सर्वोच्च...
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६०...
काठमाडौँ । बडादसैँ सुरु भएसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भीड लाग्ने गरेको छ । काठमाडौँ उपत्यकामा रहेका विभिन्न शक्तिपीठहरू मध्ये दक्षिणकाली शक्तिशाली पीठका रूपमा प्रसिद्ध छ । काठमाडौँको गुहेश्वरी, मैतीदेवी,...