काठमाडौँ । साकेला नाच्दै किराँतीहरूले टुँडिखेलमा उँधौली मनाएका छन् । विभिन्न समूहमा भेला भएर किराँतीहरूले उँधौली नाचेका हुन् । बाली भित्राइसके पछि नयाँ अन्न प्रयोग गर्नु पूर्व प्रकृतिलाई धन्यवाद दिँदै साकेला नाच्ने गरिन्छ ।
काठमाडौँ । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसी सहित ७ अन्य अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर पुगेको केही क्षणमै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो...
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी नुवाकोट । वि.सं १८१९ मा पृथ्वी नारायण शाहले ललितपुरबाट कालिगड झिकाएर बनाउन लगाइएको नौ तले दरबार वि.सं १९९० को भूकम्पले गर्दा भत्किएपछि...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम गरेको छ । शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न राजनीतिक...
काठमाडौँ । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भ्रष्टाचारमुक्त समाज र सुशासनयुक्त सरकारको माग गर्दै प्रदर्शन गरेको छ । सो सङ्गठनले शुक्रवार राजधानीको वैद्यखाना, डिल्लीबजार कालिकास्थान हुँदै भाटभटेनी पिपल बोटसम्म प्रदर्शन...
काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका छन् । शुक्रबार पाटन दरबार क्षेत्रबाट र्याली सहित...
काठमाडौँ । बालुवाटारको सडकमा १५० वटा कुर्सी राखेर प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बालुवाटारको सडकमा १५० वटा कुर्सी राखेर विरोध प्रदर्शन गरेको हो । विश्वविद्यालयमा राजनैतिक नियुक्ति बन्द...
काठमाडौँ । सिंहदरबार, देशकै प्रमुख प्रशासनिक निकाय । तर, सिंहदरबारभित्र सामान्य विषयमा पनि ख्याल गरेको पाइँदैन । सिंहदरबारभित्र अस्तव्यस्त रूपमा बिजुली र नेटवर्कका तारहरू देखिन्छन् । भवनका वरिपरि बिजुली,...
ललितपुर । उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी पानीको हाहाकार सिर्जना गरेको भन्दै ललितपुरमा प्रदर्शन गरिएको छ । काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले बुधवार पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले बुधबार खेलिएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि...
काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शन गरेको छ । सो सङ्गठनले राजधानीको आर आर क्याम्पस अगाडिको सडकमा...
काभ्रे । पछिल्लो समय काभ्रेको बेथानचोक गाउँपालिका पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । सो गाउँपालिकामा ढुङखर्क, नारायणथान, गोलढुङ बजारलगायतका क्षेत्र काठमाडौँ उपत्यका जस्तै आकर्षक पर्यटकीय गन्तव्य हुन् । ...
काठमाडौँ । नेकपा एकीकृत समाजवादी काठमाडौँ महानगरपालिका कमिटीले जनतालाई पानी पिउन दिन माग गरेको छ । सोमबार पार्टीको महानगर कमिटीले काठमाडौँमा पानीको हाहाकारको अन्त्य गरी जनतालाई पानी पिउन दिन आग्रह...
काठमाडौँ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् । उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित...
काठमाडौँ । यस वर्ष 'नेपाली टोपी: नेपाली पहिचान' भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको हो...
काठमाडौँ । अन्तर्राष्ट्रिय डेटलाइनको कारण फरक-अलग देशहरूमा नयाँ वर्ष मनाउने समय अलग-अलग हुन्छ। पुरा विश्वमा क्यालेन्डरको समय फेर्न २६ घण्टाको समय लाग्छ । अङ्ग्रेजी नयाँ वर्ष पहिलोपटक...
काठमाडौँ । भोलि अङ्ग्रेजी नयाँ वर्ष । नयाँ वर्ष २०२४ को ईभ (पूर्वसन्ध्या) मा ठमेल गुलजार भएको छ । मानिसहरू नयाँ वर्ष मनाउनको लागि ठमेलका विभिन्न क्लबमा मानिसको बाक्लो उपस्थिति छ । ...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तमु ल्होसार महोत्सवमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड तमु गुरुङहरुले राजधानीमा आयोजना गरेकाे ल्होसार महोत्सवमा सहभागी भएका हुन् । तमु गुरुङहरुले आइतबार भव्य...
काठमाडौँ । गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । ...
काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गरेको दमनको विरोधमा शनिबार माइतीघरमा अभियन्ताहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो...
काठमाडौँ । म महिला, आधा आकाश हुँ । आधा संसार पनि हुँ । सङ्घर्षको प्रतीक हुँ । राजधानीकै काठ क्षेत्रमा घाँस दाउरा र मेला पात गर्ने प्रचलन कायमै छ...
मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी पोखरा । अङ्ग्रेजी नयाँ वर्ष आउन अब केही दिन मात्रै बाकी छ । काठमाडौँबाट नजिक कतै गन्तव्य रोज्नु परे सबैको रोजाइ पोखरा नै...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी शुक्रबार आन्दोलनकारीहरुले जलाइदिए । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले बालकुमारीस्थित सडकमा मन्त्रीको गाडीमा...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला सुरु भएको छ । बिहीबारदेखि सुरु भएको मेलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले उद्घाटन गरेकी हुन् । बिहीबारदेखि सुरु...
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । बैठकमा पार्टीबाट सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेस गर्ने छन्...
नेपाल फोटो लाइब्रेरी काठमाडौँ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ। पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत...
काठमाडौँ । त्रिभुवन विश्व विद्यालयको समग्र सिस्टममा सुधारको माग गर्दै बुधवार प्रदर्शन भएको छ । स्ववियू त्रिभुवन विश्व विद्यालयको अगुवाइमा समग्र सिस्टम सुधा र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको सातौँ बैठक सुरु भएको छ । बुधवार ललितपुरको एक पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो । बैठकमा विधान संशोधनबारे छलफल...
काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाएका छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी...
भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाइरहेका छन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको...
काठमाडौँ । २४ वर्षीय राहुल गुप्ता पेसाले व्यवसायी भएपनि उनको फोटोग्राफी प्रतिको मोह त्यत्तिकै छ । डोल्पा दुनै घर भई हाल व्यापार व्यवसाय गर्न काठमाडौँ बस्ने राहुल व्यापारसँगै फोटोमार्फत आफ्नो...
काठमाडौँ । सनातन धर्मावलम्बी नेपालीको आयोजनामा पर्यटन मन्त्री सुदन किरातीविरुद्ध आइतबार काठमाडौँमा प्रदर्शन गरिएको छ । सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूले माग...
काठमाडौँ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका...
ललितपुर । इसाई धर्मावलम्बीले प्रत्येक वर्ष मनाउने क्रिसमस पर्वको अवसरमा एसम्सन चर्चमा सामूहिक प्रार्थना गरिएको छ । आइतबार ललितपुरको एसम्सन चर्चमा इसाई धर्मावलम्बीहरुले सामूहिक प्रार्थना गरेका हुन् । येशू...
काठमाडौँ । क्रिसमस आएसँगै काठमाडौँ उपत्यकाका सपिङ मल धपक्क सजिएका छन् । इसाई धर्मावलम्बीले सोमवार मनाउने क्रिसमसका लागि मलहरूले सजावट गरेका हुन् । आज परेको क्रिसमस इभका लागि मानिसहरू यी मल...
काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन सुरु हुने भएको छ । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँका अनुसार सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी छन्...
मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी पछिल्लो समय नेपालमा विदेशी पर्यटकको साथसाथै स्वदेशी पर्यटकहरूको चहलपहलले नेपाली पर्यटन क्षेत्रमा केही उत्साह जागेको अवस्था छ । यो वर्ष मात्रै नेपाल पर्यटन बोर्डका...
काठमाडौँ । कीर्तिपुरमा ऐतिहासिक इन्द्रायणी जात्रा मनाइँदैछ । काठमाडौँको पुरानो बस्तीको रूपमा चिनिएको कीर्तिपुरमा आज ऐतिहासिक इन्द्रायणी जात्रा मनाइँदैछ । इन्द्रायणीको खट एक ठाउँबाट अर्को ठाउँमा बाजाको तालमा नाच्दै गाउँदै लग्ने...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् नेपाल विद्युत् प्राधिकरण इनरुवा सवस्टेशनको उद्घाटन गरेका छन् । शुक्रवार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४०० /२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् । बिहीबार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति...
काठमाडौँ । प्रहरीले राजधानीमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई पक्राउ गरेको छ । बिहीबार मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनबाट १७...