बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रविधि

विश्वकै तीव्र गतिको इन्टरनेट : नेटफिल्क्सको सबै कुरा एकै सेकेन्डमा डाउनलोड !

यदी तपाईंलाई तपाईंले प्रयोग गर्ने इन्टरनेट निकै सुस्त लाग्छ भने विश्वकै सबैभन्दा तीव्र गतिको इन्टरनेटबारे सुन्नुभयो भने झनै खराब लाग्न सक्छ । युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले विश्वकै तीव्र गतिको इन्टरनेटमा नयाँ कीर्तिमान बनाएका छन् ...