काठमाडौँ । नन्दन यादवको घातक बलिङको मद्दतले नेपालले टप एण्ड टी–२० शृङ्खलामा पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सलाई पराजित गरेको हो । १ सय ८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १६.१...
काठमाडौँ । टप एण्ड टी–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य दिएको छ । डार्विन पार्मस्र्टनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७...
काठमाडौँ । नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड विधा समेत समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस...
काठमाडौँ । वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेस युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ । मधेसले भिनस्ट्रालाई पहिलो विदेशी खेलाडीको रूपमा टिममा भित्राएको...
काठमाडौँ । ट्राभल एण्ड टुर क्षेत्रको रुप्से होलिडेजले एभरेस्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ । पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले...
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्दै छ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । डार्विनको पार्मर्स्टनस्थित...
काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल बिहान नेपाली समयअनुसार सवा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइन जुवाको प्रवर्द्धन गर्ने लगायतका अवैध विज्ञापन प्रसारण गरेको भन्दै विज्ञापन बोर्डले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सचेत गराएको छ । यस्तै...
काठमाडौँ । गत साउन २५ गते नेपाल क्रिकेट संघ (क्यान)ले टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया जाने नेपाली खेलाडीको बिदाइ र टिमको जर्सीको मुख्य प्रायोजक घोषणा गर्ने कार्यक्रम राखेको थियो...
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले यो सिजन उत्कृष्ट प्रदर्शन गर्ने आशा देखाएको छ । युनाइटेडका नयाँ खेलाडीहरूले टिमका लागि सुधारिएको प्रदर्शन गर्नमा ठुलो भूमिका खेलेका छन् । टिमका नयाँ खेलाडी माथेउस...
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोक्ने विषय अन्योलमा परेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका युवा तथा खेलकुद मन्त्री तेजु...
डार्विन । अस्ट्रेलिायमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । मेलबर्न स्टार्स एकाडेमीले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २०...
हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति चयन गरिएको छ। आइतबार भक्तपुरमा सम्पन्न अधिवेशनले अष्टकुमार कवेको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन गरिएको हो । निर्वाचन...
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्स एकाडेमीको सामना गर्दैछ । नेपाल हालसम्म प्रतियोगितामा जितविहीन रहेको छ । आजको खेलमा नेपालले जितको...
काठमाडौँ। ला लिगा २०२५/२६ सिजनको पहिलो खेलमा एट्लेटिको म्याड्रिडलाई एस्पान्योलविरुद्ध २–१ ले पराजित भएको छ। पहिलो हाफको ३७ औँ मिनेटमा जुलियन अल्भारेजले सुन्दर फ्रिकिकबाट गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए...
काठमाडौँ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले लिग-१ को नयाँ सिजन विजयी सुरुवातसँगै गरेको छ। नेपाली समयअनुसार सोमबार बिहान नान्तेसविरुद्धको पहिलो खेलमा पिएसजीले १-० को जीत हात पारेको हो। खेलको...
काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आगामी सेप्टेम्बरमा युएईमा हुने एसिया कप २०२५ र त्यसअघि हुने ट्राइ-सिरिजका लागि १७ सदस्यीय टी-२० टिम घोषणा गरेको छ। टिमको कप्तानी सलमान अली आगाले...
काठमाडौँ । आर्सनलले प्रिमियर लिगमा फुटबाल विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई १–० गोल अन्तरले हराएको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई...
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत सिजनको पहिलो खेलमै चेल्सी घरेलु मैदानमै बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार आइतबार राति सकिएको खेलमा चेल्सी क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्न बाध्य भयो । स्टामफोर्ड ब्रिजमा दुवै...
काठमाडौँ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय ४१ खेलाडीको चुनौती पन्छाउँदै आइतबार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन् । उनले शतप्रतिशत जितसहित ७ अङ्क जोड्दै उपाधि जितेकी...
काठमाडौँ । काठमाडौँ सामाखुसी स्थित नेपाल प्रहरी स्कुल प्राङ्गणमा सम्पन्न दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलले जित्न सफल भएको छ । छात्रा सिनियर विद्यार्थी समूह तर्फ रिलायन्स...
काठमाडौँ । थाइल्यान्डकी पट्राथिप सान्त्रकुनलाई ललितपुर क्विन्सले भरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको लागि पुनः अनुबन्ध गरेको छ । गत संस्करण क्विनसलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी उनी पुनः ललितपुरमा अनुबन्ध...
काठमाडौँ । यही भदौ २९ गते आयोजना हुने बजाज पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा पर्नेहरुको सूची सार्वजनिक गरिएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा पिपुल्स च्वाइस...
बुटवल । नेपाल क्रिकेट सङ्घ (क्यान)ले लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्वअध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन निर्देशन दिएको छ । लुम्बिनी प्रदेश क्रिकेट सङ्घलाई पत्राचार गर्दै क्यानले यस्तो...
काठमाडौँ । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको आइतबार बिदाइ गरिएको...
काठमाडौँ । अन्तर क्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल भदौ अन्तिम साताबाट सुरु हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसको आयोजनामा प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म हुने आयोजक...
काठमाडौँ । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । भदौ २ देखि ९ गतेसम्म...
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) पछिल्लो समय विवादको भूमरीमा फसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनमा ओलम्पिक कमिटीको नयाँ तदर्थ समिति गठन...
काठमाडौँ । टप एण्ड टी–ट्वान्टी सिरिज अन्तर्गत आज (आइतबार) बङ्गलादेशको ‘ए’ टोलीले पर्थ स्कोर्चर्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ । डर्विनमा हुने दुई टोलीबिचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।...
म्युनिख । लुइस डियाजले बायर्न म्युनिखका लागि डेब्यूमा गोल गर्दै चम्किँदा बुन्डेसलिगा च्याम्पियन बायर्नले स्टुटगार्टलाई हराउँदै जर्मन सुपर कप जितेको छ। लिभरपुलबाट यस सिजन ६५.५ मिलियन पाउन्डमा चार वर्षको सम्झौतामा भिन्सेन्ट...
म्यानचेस्टर । अर्लिङ हालान्डले दुई गोल गर्दा र टियानी रेन्डर्सले प्रिमियर लिग डेब्यूमा चम्किँदा म्यानचेस्टर सिटीले वूल्भ्सलाई हराउँदै नयाँ सिजन शानदार जीतसँग सुरु गरेको छ। बक्स-टु-बक्स मिडफिल्डर रेन्डर्स यो सिजन एसी...
काठमाडौँ । बार्सिलोनाले ला लिगा उपाधि रक्षामा विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा बार्सिलोनाले घरेलु टिम मल्लोर्कालाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बार्सिलोनाको लागि खेलको...
ताप्लेजुङ। यही साउन २४ गतेदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सहलेशले चर्चब्वाइज युवाक्लब ललितपुरलाई २–० गोल अन्तरले...
लण्डन । टोटेनहमका नयाँ प्रशिक्षक बनेका थोमस फ्र्याङ्कले प्रिमियर लिगमा आफ्नो पहिलो जित हात पारेका छन् । ब्राजिली स्ट्राइकर रिचार्लिसनले दुई गोल गर्दै टोलीलाई नवप्रवेशी बर्नलीमाथि ३–० को सहज जित...
काठमाडौँ । ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शनिबार सीसीआरसी र प्रिमियरले जित हासिल गरेका छन् । यसका साथै जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेज पनि आ-आफ्नो...
लण्डन । प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा न्युक्यासल युनाइटेडले गोलरहित बराबरी खेलेको छ। लिभरपुलमा जान दबाब दिइरहेका अलेक्जान्डर इसाकविना न्युकेसलले निर्णायक गोल निकाल्न सकेन । एज्री कोन्सा रातो कार्ड खाँदै बाहिरिएपछि...
केर्न्स । अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि दुई विकेटको नाटकीय जित निकाल्दै तीन खेलको टी-२० शृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ । सिरिज निर्णायक खेलमा १७३ रनको लक्ष्य पछ्याउँदै गर्दा अस्ट्रेलिया १४औँ...
हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाले ‘बागमती फुटबल एकेडेमी’ सञ्चालनको तयारी थालेको छ । बागमती गाउँपालिकाको लगानीमा खेलाडी उत्पादनलाई ध्यानमा राख्दै गाउँपालिकाको लगानीमा एकेडेमी भवनसमेत निर्माण गरिएको छ । महलिा र पुरुष...
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । यसअघि, पहिलो खेलमा नेपाल शुक्रबार अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको...
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा आफ्नो दोस्रो खेलमा नेपालले जीतका लागि १ सय ८४ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ए ले...
सिड्नी । अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेट कप्तान तथा प्रशिक्षक बब सिम्पसनको निधन भएको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार सिम्पसनले सिड्नीमा अन्तिम सास फेरे। उनी ८९ वर्षका थिए। क्रिकेट अस्ट्रेलियाले ट्विटरमा लेखेको...