आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटी अवैध भएको तदर्थ समितिको दाबी

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिले जीवनराम श्रेष्ठ नेतृत्वको कार्य समितिलाई विधान र कानून बमोजिम अवैध भएको जिकिर गर्दै त्यसबारे गम्भीर आपत्ति जनाएको छ। तदर्थ समितिका प्रवक्ता एवं सदस्य समिम मियाँ अन्सारीद्वारा शनिबार जारी विज्ञप्तिमा