काठमाडौँ । लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ । उनी पूर्व क्यान सीईओसमेत हुन् । उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टेस्ट वरीयतामा इङ्ल्यान्डका स्टार ब्याट्सम्यान जो रुट फेरि नम्बर एक ब्याट्सम्यान बनेका छन्। भारतीय कप्तान शुभमन गिल भने वरीयतामा तीन स्थान तल झरेका...
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट जडान गर्ने काम नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना तिराइएको छ । तोकिएको मितिमा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत्...
काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीसँग शीर्ष प्रायोजन (टाइटल स्पोन्सर) सम्झौता गरेको छ। वर्ल्डलिंकका...
काठमाडौं । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका युवा क्रिकेटर सुशील रावललाई रुप्से होलिडेज प्रालिले एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।...
एनफिल्ड । प्रिमियर लिग क्लब लिभरपुलले फरवार्ड लुइस डियाजका लागि बायर्न म्युनिखको ५८.६ मिलियन पाउण्डको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको छ। जर्मन क्लबले यस महिनाको सुरुमा लिभरपुललाई सम्पर्क गरेको थियो तर डियाज...
इतिहातद । म्यानचेस्टर सिटीले पुमासँगको आफ्नो किट साझेदारी कम्तीमा थप १० वर्षका लागि विस्तार गरेको छ। यो सम्झौताको मूल्य न्यूनतम १ अर्ब पाउण्ड रहेको बुझिएको छ, जसले यसलाई प्रिमियर लिगको...
मड्रिड । स्पेनको सामाजिक अधिकार मन्त्रालयले बार्सिलोनाका विङ्गर लामिन यामालले आफ्नो १८ औँ जन्मदिनको पार्टीमा ‘ड्वार्फिज्म’ (पुड्कोपन) भएका व्यक्तिहरूलाई मनोरञ्जनका लागि भाडामा लिएको आरोपमा सरकारी वकिलको कार्यालयलाई अनुसन्धान गर्न भनेको...
काठमाडाैँ । भारतविरुद्धको एन्डरसन–तेन्दुलकर ट्रफी अन्तर्गतको चौथो टेस्ट खेल अघि इंग्ल्याण्डले आफ्नो टोलीमा परिवर्तन गरेको छ। घाइते स्पिनर शोएब बशीरको स्थानमा अनुभवी खेलाडी लियाम डसनलाई टोलीमा समावेश गरिएको हो। २३ जुलाई...
काठमाडौं। मीना देउवाको ह्याट्रिकमा नेपालले साफ महिला यू–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सहज जित निकालेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी भएको हो। आजको...
काठमाडौँ । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण सहयोग स्वरूप मंगलबार हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि...
काठमाडौँ । साफ महिला यू–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा नेपालले ५–० गोलको अग्रता लिएको छ । बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा जारी नेपालले पहिलो हाफमा फराकिलो अग्रता लिएको...
काठमाडौँ । भारी वर्षाका कारण नेपाल र श्रीलङ्काबिचको साफ महिला यू–२० च्याम्पियनसिपको खेल डेढ घण्टा पछि सरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा खेल नेपाली समय अनुसार साँझ...
काठमाडौँ । लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेकोमा गर्व व्यक्त गरेको छ । पूर्व क्यान सिइओसमेत रहेकी घिमिरे...
काठमाडौँ । उमा युरोपियन च्याम्पियनसिपका पदक विजेता नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ मंगलबार स्वदेश फर्किएका छन् । उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश...
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बु कम्बोडियन क्लब किरीभोङ सोक सेन चेई एफसी मा अनुबन्धित भएका छन् । क्लबले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लिम्बुलाई आफ्नो परिवारमा स्वागत गरेको...
सान सिरो । रियल मड्रिडमा १३ सफल वर्ष बिताएपछि ३९ वर्षीय क्रोएसियन मिडफिल्डर लुका मोडरिच नि:शुल्क ट्रान्सफरमा एसी मिलानमा अनुबन्धित भएका छन्। उनले इटालियन क्लबसँग जुन २०२६ सम्मका लागि सम्झौता गरेका...
काठमाडौँ । हालै सम्पन्न भएको नयाँ स्वरूपको क्लब विश्वकपले केही आलोचना खेपे पनि यसको १ अर्ब डलरको विशाल पुरस्कार राशि सहभागी क्लबहरूका लागि अत्यन्तै आकर्षक साबित भएको छ। नयाँ ढाँचाको...
काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजमाथि तीन खेलको टेस्ट सिरिज ३–० ले जित्दै अन्तिम खेलमा १७६ रनको शानदार विजय हासिल गरेको छ। तेस्रो दिनको खेलमा अस्ट्रेलियाका तेज बलर मिशेल स्टार्कले १५...
लण्डन । लर्ड्समा खेलिएको तेस्रो टेस्टमा इंग्ल्याण्डले भारतलाई २२ रनले पराजित गरेको छ। रवीन्द्र जडेजाले नटआउट रहँदै ६१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सोमबार, खेलको पाँचौँ दिन, भारतले...
काठमाडौँ । धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो ‘बुढासुब्बा कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि भिजन स्पोर्टसक्लबले हात पारेको छ । लिस्बनस्थित भिटोरिया दी क्लबको...
काठमाडौँ । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिबार हुने भएको छ, जहाँ २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल...
काठमाडौँ । नेपालको भलिबल इतिहासमै पहिलो पटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीहरूको अक्सन हुने भएको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणको लागि साउन २ गते ऐतिहासिक...
काठमाडौँ । कर्णाली याक्स स्पोट्र्स प्रा.लिले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक रूपमा निरन्तरता दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका निम्ति टोलीको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको...
नयाँ दिल्ली । भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवाल आफ्ना पति तथा ब्याडमिन्टन खेलाडी पारुपल्ली कश्यप (पी. कश्यप)सँग अलग्गिएकी छिन् । साइनाले आइतबार अबेर राति एउटा पोस्टमा यो जानकारी दिएकी हुन् ।...
काठमाडौँ । इंग्ल्याण्ड र भारतबिचको तेस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । लर्ड्स टेस्ट जित्न इंग्ल्याण्डलाई अझै ६ विकेट आवश्यक छ भने खेलको पाँचौं तथा अन्तिम दिन भारतलाई १३५ रन आवश्यक...
न्युयोर्क । विश्व नम्बर एक यानिक सिनरले विम्बल्डनमा आफ्नो पहिलो उपाधि जितेका छन्। उनले पुरुष टेनिसका दुई प्रभावशाली खेलाडीबिचको अर्को उच्च-गुणस्तरको ग्रान्ड स्लाम फाइनलमा कार्लोस अल्काराजलाई हराएका हुन्। इटालीका सिनरले अल इङ्गल्याण्ड...
काठमाडौँ। फिफा क्लब विश्वकप २०२५ को उपाधि इङ्लिस क्लब चेल्सीले जितेको छ। नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ मा सुरुभएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३ः० गोल अन्तरले हराउँदै उपाधि...
काठमाडौँ। न्यू जर्सीको मेटलाइफ स्टेडियम जारी फिफा क्लब विश्वकपको फाइनल खेलमा चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध २ः० को अग्रता लिएको छ । खेलको पहिलो हाफ सकिँदा चेल्सीले ३–० गोलको अग्रता...
काठमाडौँ। न्यू जर्सीको मेटलाइफ स्टेडियम जारी फिफा क्लब विश्वकपको फाइनल खेलमा चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध २ः० को अग्रता लिएको छ । खेलको पहिलो हाफ चलिरहँदा चेल्सीले २–० गोलको अग्रता...
काठमाडौँ। फिफा क्लब विश्वकप २०२५ को फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी, पूर्व प्रथम महिला मेलानिया ट्रम्प, न्यू जर्सीको मेटलाइफ स्टेडियम पुगेका छन्। ट्रम्प दम्पतीले आफ्नो निवास...
काठमाडौँ । युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप २०२५ को उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समयअनुसार सोमबार बिहान १२ः ४५...
दोधारा चाँदनी । खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी रामजानकी टोलीले जितेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा सम्पन्न उक्त प्रतियोगितामा आयोजक भलिबल प्रशिक्षण केन्द्रलाई ३–२ सेटले पराजीत गर्दै रामजानकी विजेता बनेको हो...
काठमाडौँ । अन्तिम मिनेटमा गोल खाएसँगै नेपाल साफ यु-२० महिला च्याम्पियनसिपमा पराजित भएको छ । आइतबार साँझ भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–२ गोलअन्तरले हार बेहोर्न बाध्य भयो । २–० को...
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारमा छन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) वर्तमान प्रक्रिया अनुसार गर्न नमिल्ने बताइरहेका छन्...
काठमाडौँ । सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको छनोट खेलपूर्व नेपालले प्रारम्भिक तयारी क्याम्पका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। नेपाल क्रिकेट संघ...
काठमाडौँ । माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्सिप लिग खेल्ने जाने नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई बिदाइ गरिएको छ । नेपाल भलिबल सङ्घ (एनभीए) ले शनिबार एक कार्यक्रम आयोजना गर्दै टोलीलाई...
मड्रिड । ४० वर्षीय स्पेनिस फुटबलर स्यान्टी काजोर्लाले आफ्नो बाल्यकालको क्लब रियल ओभिएडोसँग अर्को एक वर्षको सम्झौता नवीकरण गरेका छन्। यससँगै उनी करिब पाँच वर्षपछि ला लिगामा फर्कनेछन्। ओभिएडो २००१ पछि...
लण्डन । लर्ड्स स्टेडियममा भइरहेको भारत र इंग्ल्याण्डबिचको तेस्रो टेस्ट खेल निकै प्रतिस्पर्धात्मक बनेको छ। शनिबार तेस्रो दिनको खेल सकिएसम्म इंग्ल्याण्डको स्कोर २/० छ। ज्याक क्राउली र बेन डकेट अविजित छन्। पहिलो...
काठमाडौँ । पोल्यान्डकी टेनिस खेलाडी इगा स्वीएटेकले वर्ष २०२५ को विम्बल्डन महिला एकलको उपाधि जितेकी छिन्। यस जितसँगै उनी विम्बल्डनको महिला एकल उपाधि जित्ने पहिलो पोल्यान्डकी खेलाडी बनेकी छिन्। विश्व वरियतामा...
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी हुने खेलाडीहरूका लागि दर्ता प्रक्रिया खुला गरेको छ । शनिबार क्यानका प्रवक्ता छुम्बी लामाले...