काठमाडौँ । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् । अमेरिकाको क्यालिफोर्निया जुलाई १७ देखि १९ तारिखसम्म भएको प्रतियोगितामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजलले