सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

दुर्घटनाको समय कारको चालक जोटा, कारण तीव्र गति : प्रहरी

मड्रिड । पोर्चुगिज फुटबलर डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको गत जुलाई ३ मा स्पेनमा भएको कार दुर्घटनामा निधन भएको थियो। प्रहरीका अनुसार दुर्घटनाको समयमा २८ वर्षीय लिभरपुलका खेलाडी जोटाले नै गाडी चलाइरहेका थिए...