शरणार्थी सडकमा अनगिन्ती मान्छेहरू देखिन्छन् । लगभग मानसिक सन्तुलन गुमाउने अवस्थामा थिए उनीहरू । अनि कथावाचक उनलाई ओइलाएको फूल भनी अर्थाउँछन् । संयोगले भेटेको थिएँ उनलाई शरणार्थी सडकमा । यसअघि...