मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन् : बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टिनीहरूले पीडा भोगिरहेको बताउँदै गाजामा तुरुन्तै सहायता बढाउन आवश्यक रहेको स्वीकार गरेका छन्। सहायताको पहिलो खेप समुद्री मार्गबाट ​​गाजा आइपुगेको जानकारी दिँदै बाइडेनले यस्तो बताएका...