शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चौथो पटक इमरान खानको आँखाको शल्यक्रिया

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खानको पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स)मा चौथो पटक आँखाको शल्यक्रिया गरिएको छ ।  अस्पतालका अनुसार चौथो पटक उनले इन्ट्राभिट्रियल एन्टी(भीइजीएफ इन्जेक्सन...