काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ११ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । धनुषा, बटेश्वर गाउँपालिका-५ चन्द्रपुर बजारको ग्राउण्डमा सोही गाउँपालिका दनुवारटोल बस्ने...