काठमाडौं । नुवाकोट र बझाङमा दुई जना मृतावस्थामा फेला परेका छन् । नुवाकोटको म्यागङ गाउँपालिका-२ नाकेकुवास्थित गोरेटो बाटोमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा...