काठमाडौँ । विशिष्ट सङ्गीतकार आलोश्रीको सङ्गीत रहेको एल्बम ‘झिलिमिली सितारा’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच एल्बम वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, गीतकार तथा पूर्व मन्त्री एसपी कोइराला, म्युजिक नेपालका...