काठमाडौँ । तिहार नजिकिँदै गर्दा धमाधम तिहार गीतहरू सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक निकेश राईले तिहार गीत ‘देउसी र भैलो’ सार्वजनिक गरेका छन् । गीतमा निकेश राईकै शब्द,...